इटहरी । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको पाईएको छ । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । होटल सञ्चालकहरुले जवरजस्ती यौनधन्दा गराए पछि उनीरुलाई पक्राउ गरी मानव वेचविखान ओसारपसार कसुर अन्तरगत मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया