खेलकुद

    Showing १-१० of १५ items.
  • तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान च्याम्पेसिपको उपाधी प्रदेस नम्बर १ ले उचालाे

    इटहरी । सुनसरीको दुहवीमा सम्पन्न तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान आउट डोर च्याम्पेसिपको उपाधी डिफेन्डीगं च्याम्पेन भारतको पटना टिमलाई हराउदै प्रदेस नम्बर १ ले उचालेको छ ।  दुहवीको सरस्वती माविको खेल मैदानमा भएको फाइनल खेलमा प्रदेस नम्बर १ले पटनालाई सोझो दुई सेटमा पराजित गरी उपाधि हात पारेको हो ।  विजेता प्रदेस नम्बर १ टिमलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार , डोरी तान संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेल सुनसरी डोरी तान संघका अध्यक्ष निश्चल राज शाक्यले नगद एक लाख ,शिल्ड मेडल र प्रमाण

    • प्रकाशित मितिः चैत्र २८, २०७७
    • ३० पटक पढिएको
  • क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

    क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका तेन्दुलकर एक हप्तापछि घर फर्किएका हुन् । आफू अस्पतालबाट घर फर्किएको र हाल क्वारेनटाइनमा बस्ने जानकारी उनले दिएका छन् । ४७ वर्षका सचिन २७ मार्चमा कोरोना भाइरस पोजिट भएका थिए। उनलाई संक्रमण भएको ६ दिनपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो।

    • प्रकाशित मितिः चैत्र २७, २०७७
    • ५३ पटक पढिएको
  • एसियाकै उत्कृष्ट १० खेलाडीको सूचीमा किरण चेम्जोङ

    थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । उनी साताकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा पर्न सफल भएका हुन् । एसियाली फुटबल महासंघ ९एएफसी० ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी रहेका छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर ज

    • प्रकाशित मितिः चैत्र २०, २०७७
    • १०२ पटक पढिएको
  • मोरङ जिल्ला फुटवल संघले रेफ्रीमाथी जाइलाग्ने खेलाडी सहित टिम कोच र आयोजकलाई कार्वाही गर्यो

    कुमार खड्का, पथरी ।बुधवार जिल्ला फुटवल सघ मोरङमा बसेको पदाधिकारीहरुको भेलाले पथरी शनिश्चरे १० बाट प्रतिनिधित्व गर्दै खेलमा सहभागी भएका ६ खेलाडी सहित टिम कोच र आयोजकलाई कार्वाही गरेको हो ।मोरङ जिल्ला फुटवल सघका अध्यक्ष दिपेन्द्र धिमालको संयोजत्वमा बसेको पदाधिकारीहरुको भेलाले उनिहरुलाई निणर्य भएकै मितिबाट लागु हुने गरि कार्वाही गरेको हो ।कार्वाहीमा पर्ने हरुमा राज तामाङ, सनम मुडियारी, सोनम कार्की, पुस्कर राई, सनम तामाङ, आकाश धिमाल र टिम कोच साजन खाम्बा रहेका छन् ।उनिहरु मध्ये राज तामाङ, मुडियारी, कार्की र राईलाई २४ महिना सनम तामाङ आकाश तामाङ लाई १२ महिना र टिम कोचलाई १८ महिनाको प्रतिवन्ध लगाइएको

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • ३६७ पटक पढिएको
  • नियम उल्लंघनको आरोपमा रेन्जर्सका पाँच खेलाडी निलम्वनमा

    स्कटल्यान्ड लिग टोली रेन्जर्सका पाँच खेलाडीले कोभिड नियम उल्लंघन गरेपछि स्कटल्यान्ड फुटबल संघले उनिहरुलाई छ खेलका लागि निलम्वन गरेको छ। रेन्जर्सका बोङगानी जुङगु, नाथन प्याटरसन, केल्भिन बासे, डोपा मेबुडे र ब्रेन किन्रले फेब्रअरीमा एउटा पार्टी तोडेको प्रहरीले उल्लेख गरेको छ। सिजनको सुरुवातमा गैरकानुनी पार्टीमा सहभागी भएको भन्दै रेन्जर्सका दुई खेलाडीलाई दुईहप्ता प्रतिबन्ध गरिएको थियो।

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • ५९ पटक पढिएको
  • कमजोर आयोजक, अनुशासनहिन खेलाडी र उत्तेजित दर्शकका कारण फुटवलमा रेफ्री असुरक्षित

    कुमार खड्का, पथरीविश्वमै लोकप्रिय रहेको फुटवल खेलको आयोजना र व्यावस्थापनमा आयोजकीय कमजोरी हुदा फुटवल खेलाउन मैदान ओर्लेका रेफ्रीहरु असुरक्षित हुने गरेका छन् ।यति मात्रै हैन कहिले काही अनुशासनहिन खेलाडी र उत्तेजित दर्शकको आक्रमणको शिकार पनि हुने गरेका छन् । जसको पछिल्लो उदाहरण हो पथरी शनिश्चरेमा जारी प्रथम नगर स्तरीय मैत्रिपूणर् फुटवल टुर्नामेन्ट ।सोमवार मोरङको पथरीशनिश्चरे स्थित वडा नम्वर १० भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगरस्तरीय फुटवल प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल खेलमा एन्फा मान्यता प्राप्त ३ रेफ्रिहरु अनुसाशनहिन खेलाडी र उत्तेजक दर्शकको मुक्काको शिकार हुन पुगेका छन् ।निर्धारित

    • प्रकाशित मितिः चैत्र १७, २०७७
    • ५६५ पटक पढिएको
  • महिला एन्फा रेफ्रि मगरलाई हातपात

    नेपालले बाङ्लादेशलाई २–१ गोलले पराजित गर्दै थ्री नेशन्स कपको बिजेता बनि रहदा मोरङको पथरी शनिश्चरेमा भने महिला एन्फा रेफ्री जमुना मगर माथि हातपात भएको छ । नेपालले जितको खुसी मनाई रहदा मोरङमा भने भरखरै उदाउदै गरेका महिला एन्फा रेफ्रि माथी यस्तो ब्यवहारले खेल जगत नै दुखी बनाएको छ ।मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता—२०७७ को मंगलबारको खेलमा महिला रेफ्रि जमुना मगर माथि हातपात भएको हो । मंगलबार होलिका दिन भएको खेलमा बेलडागी सिवर र पथरीशनिश्चरे वडा नं. १० बिच खेल भएको थियो । खेल सकिए लगतै पथरीशनिश्चरे वडा नं. १० का खेलाडीहरु संगै मैदान प्रबेश गरेका १० का समर्थ

    • प्रकाशित मितिः चैत्र १७, २०७७
    • २५७ पटक पढिएको
  • वडा नं. ३ ले सेमिफाइनल यात्रा तय गर्‍यो

    पथरी । मोरङको पथरी शनिश्चरे शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूणर् फुटबल टुर्नामेन्ट २०२१ मा वडा नं. ३ बिजयी हुँदै सेमिफाइनलको यात्रा पुरा गरेको छ ।आइतवार भएको खेलमा आयोजक सी.वाई.सी. ‘ए’ लाई टाइब्रेकरमा पाखा लगाउँदै वडा नं. ३ विजयी भएको हो । आयोजकका तर्फबाट विक्रम गुरुङ र गोलकिपर सुवास तामाङको पेनाल्डी सुट विपक्षी टिमका गोलरक्षक चेतन खतिवडाले रोकेका गरेका थिए भने पुजन राईले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर रिवाउन्ड भएको थियो ।आयोजकका तर्फबाट एक मात्र गोल काजी तामाङले गरेका थिए । यस्तै वडा नं. ३ का तर्फबाट साराङ फागो, जुनियर साँवा र जहरमान चेम्जोङले गोल गरेका थिए भने बेन्जिम लिम्बुको प्रहारल

    • प्रकाशित मितिः चैत्र १५, २०७७
    • ११३ पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं. ९ सेमिफाइनल प्रवेश

    पथरी । मोरङको पथरीमा जारी प्रथम नगर स्तरीय मैत्रीपूणर् फुटबल टुर्नामेन्टमा शुक्रवार भएको खेलमा २-० गोल अन्तरले विजयी हुदै पथरी शनिश्चरे वडा नं. नौ सेमिफाइनल प्रवेश गरेको छ ।सेमिफाइनलको यात्रा तय गर्ने क्रममा वडा नं. नौ का लागि पहिलो गोल खेलको २३ औ मिनेटमा विनोद राईले गरेका थिए ।राईले सेनेहाङ लिम्बुले प्रहार गरेको बल वडा नं. १ का गोलरक्षक विशाल दर्लामी मगरले क्याच गर्ने क्रममा रिवाण्ड भएर आएको गोललाई सही सदुपयोग गर्दै चाली चुमाउदै गोलको खाता खोलेका थिए । खेलको पहिलो हाफ १-० को अन्तरमा समाप्ती भए सगै दोस्रो हाफमा लयमा फर्कने आशा बोकेका दर्शक भने खेलको ५९ औं मिनेटमा पुनः नौ ले नै थप गोल गरेप

    • प्रकाशित मितिः चैत्र १३, २०७७
    • ११८ पटक पढिएको
  • इटहरीमा फुटबल प्रतियोगिता सहित निशुल्क स्वास्थ्य शिविर र सांगितीक कार्यक्रम हुने

    इटहरी । शिखर पुरुष पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रदेस नम्बर १ स्तरीय अन्तर नगरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नम्बर १ ले इटहरीमा फुटबल प्रतियोगिता सहित निशुल्क स्वास्थ्य शिविर र सांगितीक कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।   जीपी कोइराला फाउण्डेशनका प्रदेस नम्बर १का संयोजक सुर्य राईले इटहरी रंगशालामा आगामी बिहीबारबाट सुरु हुने खेलमा ८ वटा नगरपालिकाका टिमको सहभागीता रहने जानकारी गराए । उनले प्रतिय

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • १८७ पटक पढिएको
ताजा खबर

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२