कला/साहित्य

    Showing 1-10 of 62 items.
  • इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक

    इटहरी । मानिसको जीवनको यात्रालाई गीतमा उतारेका इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक गरेका छन ।    मानिसहरुको जीवन भोगाइका विषयवस्तु वनाएर तयार पारिएको यात्रा गीत आफनै युटुव च्यानल अनुप्रास विष्टबाट सार्वजनिक गरेको गितकार विष्टले जानकारी दिएका हुन । https://www.youtube.com/watch?v=CNXiWlf9Ydg   विष्टले आफैले स्वर दिएको यात्रा सार्वजनिक गरिएको र आगामी दिनमा पनि गीत संगीतका क्षेत्र अन्य गीत लिएर आउने वताउदै सबै मानिसहरुको जीवनको यात्रा समेटेर गीत तयार पारिएको समेत गितकार विष्टले जानकारी दिए । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 41 पटक पढिएको
  • टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक (भिडियाे सहित)

    इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतकाे भिडियो इटहरी ३ स्थित खाेर्साने खाप अासपासका क्ष

    • प्रकाशित मितिः श्रावण २२, २०७९
    • 348 पटक पढिएको
  • राष्ट्रसेवक काव्यकुञ्ज कविता संग्रह विमोचन

    इटहरी । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमिति सुनसरीद्धारा प्रकाशित “राष्ट्रसेवक काव्यकुञ्ज” कविता संग्रह विमोचन गरीएको छ । शनिवार इटहरी स्थित होटल त्रियुगाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकको विमोचन गरीएको हो ।सरकारी सेवामा रही जनतालाइ सेवा प्रवाह गर्ने कर्मचारीहरुका रचनाहरुलाइ पुस्तकमा समेटीएको छ । देशभरी हाल कार्यरत सरकारी कर्मचारी साथै सेवा निवृत्त कर्मचारीद्धारा रचीत कविता समावेश गरीएको उक्त पुस्तकमा शताब्दी पुरुष सत्यमोहन जोशी देखी लिएर नयाँ पुस्ताका सरकारी कर्मचारी साथै सेवा निवृत कर्मचारी गरी १२३ जना कविको कविता समावेश छन ।एकीकृत सरकारी कर्मचारी संगठन

    • प्रकाशित मितिः श्रावण १४, २०७९
    • 258 पटक पढिएको
  • मिस्टर एण्ड मिस थारु आइकन हुने, बिजेतालाई नगद सहित दुबई भ्रमण

    मोरङ । थारु कला केन्द्रको आयोजनामा हुने राष्ट्रिय स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइट tharukalakendra.com बाट अनलाइन आबेदन भर्न सकिनेछ।थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने बताए।प्रदेश १ को राजधानी बिराटनगर, गाईघाट, झुम्क

    • प्रकाशित मितिः श्रावण १२, २०७९
    • 245 पटक पढिएको
  • गंगा गौतमको तिज गीत छोरीको छायाँकन सम्पन्न,चाँडै सार्वजनिक हुदै

    इटहरी ।  हिन्दु धर्मालवम्वी महिलाहरुको महान चार्ड तिज नजिकीएसंगै जित लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन । यस वर्ष पनि तिज नजिकी रहेको समयमा जितका गीत सार्वजनिक हुने क्रम वढेका छन । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत छोरी ल्याउने भएकी छन ।     लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित , तिज, तिहार , वातावरण लगायतका  विषयवस्तु समेटीएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन ।   राजकुमार बगरको शब्द लय , सुमन सागर र जगं केसीको निर्देशन कमल सौरा

    • प्रकाशित मितिः श्रावण १२, २०७९
    • 415 पटक पढिएको
  • देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण सार्वजनिक

    इटहरी । पुर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।  कार्यक्रममा कविता सग्रंह वाणि प्रकाशन द्धारा प्रकाशिण्त कविता सग्रंहमा ९५ वटा कविताहरु सग्रंह गरिएको छ । प्रेम,भाव,सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएको कविताहरुमाको  प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक,जसराज किरात,बम देवान र सिमा आभासले संग्रह गरिएका कविताहरुमाथी समिक्षा गरेका थिए  ।  उनीहरुले पुस्तकमा समेटिएका कविताहरुले किरातीका लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यत्त गरेका थिए । 

    • प्रकाशित मितिः असार २९, २०७९
    • 237 पटक पढिएको
  • लाइन्स कल्ब अफ बासबारीले आयोजना गरेको उद्योषणकला तालिम समापन

    मोरङ ।  सामाजिक नेतृत्वका साथै युवाहरुको व्यक्तित्व विकासमा जोड दिदै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको लाइन्स कल्ब अफ बासबारीले आयोजना गरेको उद्योषणकला तालिम समापन भएको छ ।सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा आयोजित ६ दिवसीय उद्योषणकला तालिम प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै समापन भएको हो ।  तालिममा सभा समारोह सञ्चालन गर्दा कसरी प्रभावकारी बनाउ सकिन्छ कार्यक्रमलाई आकर्षक रुपमा सञ्चालन गर्ने लगायतका उद्घोषकला सम्वन्धी विविद्य विषयमा प्रदिप विष्टले सहजिकरण गरेका थिए । कार्यक्रम सञ्चालन गर्ने देखि लिएर आफुले सभा सम्मेलनमा बोल्नु पर्दा कसरी बोल्ने लगायतका विष

    • प्रकाशित मितिः असार ११, २०७९
    • 230 पटक पढिएको
  • चलचित्र अभियानको प्रोमो सार्वजनिक

    इटहरी ।  पुर्वी नेपालको विभिन्न क्षेत्रमा रहेका तामाङ जातिहरुको भेष,भुषा,संस्कृतिलाइ संरक्षण तथा जगेर्ना गर्ने उदेश्यले अभियान नामक चलचित्र निमार्ण  गरिएको  छ ।इटहरीमा आयोजित पत्रकार सम्मेलनमा  अभियान  चलचित्रमा समेटिएका कथा वस्तुको प्रोमो सार्वजनिक   गरिएकको हो  ।  तामाङ र आदिवासी जनजातिहरुबिच परापुर्वकाल देखि चलिआएको,कला सस्कृति भेष,भुषा  रहनसहनलाइ चलचित्र “अभियानमा कथा वस्तु लाई समेटेर छायाङकन गरीएको हो ।कोशी भिजन फिल्मको प्रस्तुतिमा “अभियान’’ नामक चलचित्र धनकुटाको उतरी भेग उतरपानि,इटहरी लगायतका पर्यटकिय क्षेत्रमा छायाङकन गरिएको हो । पह

    • प्रकाशित मितिः असार ४, २०७९
    • 216 पटक पढिएको
  • फुर्पाले मिरुनासँग मागे माफी, मिल्यो विवाद

    काठमाडौं । अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच मिलापत्र भएको छ । नायिका मगरसँग फुर्पाले माफी मागेपछि यस विषयलाई थप विवादित नबनाउने सहमति भएको हो । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा यहि जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 318 पटक पढिएको
  • गायक संदेश पाैडेल सहित आठजनालाई नइ बाल पुरस्कार प्रदान गरिदै

    नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।त्यसैगरी, साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ । ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही १० हजार रुपियाँका छन् । नइ प्रकाशनले १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ । ता

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 335 पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२