बिबिध

    Showing १-२ of items.
  • महिनाकै उच्च विन्दुमा सुनको मूल्य (मूल्य सहित )

    साप्ताहिक कारोबारको अन्तिम दिन आज ९शुक्रबार० पनि नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । तोलामा ९ सय रुपैयाँले बढेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । चैत महिनामा पहिलो पटक सुनको मूल्य पहिलोपटक ८७ हजार ४ सय रुपैयाँ पुगेको हो । चैत १ गते छापावाल सुनको मूल्य ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने त्यसयता सुनको मूल्यमा उतारचढाव कायम नै रह्यो । चैत ८ चैत छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा

    • प्रकाशित मितिः चैत्र २०, २०७७
    • १७९ पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, यस्तो छ आवेदन दिने प्रक्रिया

    काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी स्थायी कर्मचारी माग गरेको छ।शुक्रबार विभागले सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ। अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ।वैश

    • प्रकाशित मितिः चैत्र १३, २०७७
    • ३४२ पटक पढिएको
ताजा खबर

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२