विचार

    Showing 1-10 of 25 items.
  • छोराछोरीलाई कार होइन, संस्कार दिऔं

    मानव जीवनमा संस्कारको अत्यन्तै महत्व रही आएको छ । २१औं शताब्दीमा कार र संसकारको आ–आफ्नै महत्व छ । कारको आविश्कार १७औं सताब्दीमा भएको थियो । उक्त कारका आश्विकारक हेनरी फोर्ड हुन् । कार मानवीय आवश्कता परीपूर्ति गर्नको लागि चाहीने साधन हो, जसको माधमबाट हामी एक स्थानबाट अर्को स्थानमा सहज तरिकाले छोटो समयमा आउजाउ गर्न सक्छौं ।संस्कार झन मानव जीवनमा नभइ नहने कुरा हो । संस्कारले मानव जीवनलाई सुसज्जित बनाउँदछ । संस्कारले मानीसलाई असल नागरीक बनाउँदछ । संस्कार मानिसको आभूषण पनि हो । संस्कारलाई श्रृगारको रुपामा पनि लिइने गरिन्छ । जसरी हीरालाई विभिन्न अवशेषहरुबाट छुट्याएर धेरै घोटेपछि चम्किन्छ । त्यस्तै म

    • प्रकाशित मितिः पुष १६, २०७९
    • 164 पटक पढिएको
  • भगवानको अर्को नाम आमा

    मातृ देवो भवःआमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन। माता तीर्थ औँसी । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमा

    • प्रकाशित मितिः पुष १६, २०७९
    • 218 पटक पढिएको
  • जनप्रतिनिधिहरुलाई जनताको खवरदारी

     स्थानीय निकायको चुनाव सकिएको एक महिना पनि भएको छैन तर धेरै ठाउँमा नयाँ योजना, कार्यक्रम, कार्य शैली र आशालाग्दो कामको लक्षण देखिन थालेकाले  धेरैमा आशा पलाएको छ यसपल्ट भने हाम्रो गाउँठाउँमा पक्कै पनि राम्रै प्रगति हुन्छ भन्ने । हुन त अगिल्ला जनप्रतिनिधिहरुको कार्यकाल यदाकदा उल्लेख्य रहे पनि खासै उपलब्धिमुलक नरहेकाले त्यस्तै होला भनेर धेरैले आँकलन गरेका थिए तर परिस्थिति बदलिन थालेको छ तसर्थ  यो पल्ट धेरैलाई आफ्नो पद निक्कै मँहगो पर्न सक्छ, जनतामा आएको आक्रोस र जागरणले । यतिखेर केही सहरहरु निक्कै चर्चामा छन् ,जहाँ स्वतन्त्र ढंगले उम्मेदवारी दिएर जितेका छन् र फरक शैलीले कार्य अगाडि

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 588 पटक पढिएको
  • महाधिवेशनमा बाँडिएका कार्यकर्ताका पाँच प्रजाति

    सुनसरी  : भर्खरै नेपाली राजनितिमा नेपालमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूको महाधिवेशन सकियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को महाधिवेशन सकिएको छ । महाधिवेशनमा अप्रत्याशित लिएर राजेन्द्र लिङ्देन उदाए भने अरूको नतिजा लगभग आँकलन गरिएकै आएको छ ।सत्ताको आडको शेरबहादुर देउवाको नतिजा होस् या गोजीको लिस्ट पढ्ने प्रचण्डको नतिजा । अझ भनौँ ‘प्लानिङ’ को चुनावमा केपी शर्मा ओलीको नतिजा । जसको जे नतिजा भए पनि नतिजालाई लिएर कसरी समर्थन गर्ने वा विरोध गर्ने ? जे गरेर भए पनि आफ्नो उपस्थिति स्थापित

    • प्रकाशित मितिः पुष २८, २०७८
    • 924 पटक पढिएको
  • चलचित्र क्षेत्रमा कोराना भाइरसको असर

    मेनुका डुम्जन , पांच दसक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्र कोरोना भाइरस महामारिका कारण सवै भन्दा बढी प्रभावित हुने क्षेत्रमा परेको छ । कोरोना भाइरस महामारीको असर सम्पुर्ण क्षेत्रमा परेको भए पनि यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमा स्पष्ट देख्न सकिन्छ। कोरोना महामारीका कारण सबैभन्दा लामो समयसम्म ठप्प रहेको क्षेत्र हो नेपाली चलचित्र क्षेत्र । नेपालमा पहिलो लहरको कोरोना कहर नियन्त्रण तथा रोगथाम गर्न २०७६ चैत्र ११ गतेबाट देशव्यपी रूपमा लकडाउन जारी गरिएको थियो तर सिनेमा हलहरू भने २०७६ चैत्र ५ गतेबाट नै बन्द भएका थिए। चलचित्र क्षेत्रको लगानी उठाउने एक मात्र माध्यम सिनेमा ह

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,377 पटक पढिएको
  • शिक्षा क्षेत्रमा कोरोना भाइरसको असर

    मेनुका डुम्जन , कोरोना भाइरस महामारीको कारण नेपालको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक लगायतका क्षेत्रहरू प्रभावित छन् जसले गर्दा देश गरिवी, बेरोजगारी र भोकमरि जस्ता विषम परिस्थितिहरूबाट पनि गुज्रीनु पर्यो। यही महामारिको चपेटामा हाम्रो देशको शिक्षा प्रणाली पनि अछुतो रहन सकेको छैन । पहिलो लहरको कोरोना भाइरस संक्रमण तिब्र हुन थाले पछि नियन्त्रण गर्न नेपाल सरकारको आदेस अनुरूप २०७६ चैत्र ६ गतेबाट सम्पुर्ण शैक्षिक क्षेत्र बन्द भए र २०७६ चैत्र ११ गतेबाट देशव्यापी लकडाउन जारी गरियो। शिक्षा आर्जन गर्ने मन्दिर भनेर चिनिने धेरै विधालयहरुमा पढाइ बन्द गरेर क्वारेन्टाइन र आइसोलेसन स्थल बनाइयो । जस्ले गर

    • प्रकाशित मितिः असार ९, २०७८
    • 2,049 पटक पढिएको
  • पुरूषका सहयात्री, एकै रथका दुई पांग्रामध्ये एक, Better half, जीवन साथी, बुहारी, छाेरी, आमा, प्रकृतिस्वरूप संसारका सबै नारीहरूका सम्मानमा;

    शनिवारीय विचार विशेषःपितृसत्तात्मक समाज र भाग्यमानी मम एक पुरुष हुँ । म भाग्यमानी रहेछु । मलाई समाजले जन्मिँदै उच्च स्थान दिलाएको छ । कसैले जन्माएर हुर्काएकी एउटी स्त्री मेरो सेवामा हाजिर छे । उ मात्र होइन उसको शरीर चिरेर जन्मिएका मेरा तीन सन्तानमाथि पनि मेरै हक छ । म जन्मैले यो मेरो सानो साम्राज्यको मालिक हुँ । बीस पच्चीसको उमेरसम्म जन्मघर सिंगारेर, उज्यालो पारेर बसी हुर्की गरेका घरकै मान्छेले अब अन्तै जानू, यो घर तेरो होइन भन्दा के बित्छ एउटी छाेरीमा? आफ्नो पेट चिरेर मृत्युलाई प्रत्यक्ष अनुभव गर्दै जन्म दिई आफ्नै शरीर सुकाउँदै सिंचेर हुर्काउने ती आमा छोरीको विवाहमा खुशीका आँशु झार्छिन् किन?

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,298 पटक पढिएको
  • राजतन्त्र चाहियो भन्न थालेका छन् राजा ज्ञानेन्द्रलाई देश छोड भन्नेहरु नै

    राधिका जोशी/आज जेठ १९ अर्थात् राजदरबार हत्याकाण्ड भएको दिन । तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पूरा भएको छ । तर, २० वर्षपछि पनि उक्त अकल्पनीय हत्याको रहस्यको पर्दा यथावत् नै छ । अझै त्यो पर्दा कहिलेसम्म रहने हो, त्यो भविष्यको गर्भमै छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरातमा दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएकै बेला गरिएको हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जन

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,563 पटक पढिएको
  • बत्ती किन र कसरी जान्छ अनि आउँछ ???

    बत्ती कहिले आउछ ?हाल नेपालमा लोड सेटिंगको अन्त संगै नेपाल विधुत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरुको टाउको दूखाईको विषय बनेको छ जनसाधारणको प्रश्न बत्ती कहिले आउछ ?हून पनि स्वाभाबिक नै हो प्रश्न गर्नू तर प्रश्नले मात्रै समस्याको सामाधान हुदैन । एक छिन बत्ती निभ्न पाएको हुदैन , ने.वि.प्रा. अन्तर्गतका नोलाइट सेवाहरुमा प्रश्नहरुका ओइरालो लागेको हुन्छन । बत्ती के भयो?, बत्ती कति खेर आउछ?, बत्ती कहिले आउछ?, बत्ती कहा गयो? कति समय लाग्छ ?, कहा के भएको हो?, बत्ती किन काटेको हो?, बत्ती छिटो पठाउनु त आदि इत्यादी । बत्ती जाने कारणहरुः१. सिस्टम ट्रीप/फेल भएमा ।सिस्टम भनेको राष्टिय प्रसारण लाइन (

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • 829 पटक पढिएको
  • जुनेलीको मन आज आक्रोसीत छ

    जुनेलीको मन आज  आक्रोसीत छ।दिदिको बिहेको रमाईलोमा सबै भुलेकाछन्।जुनेलि भने कोठामा एक्लै बस्न बाध्यछन्  उनको पनि मनभरि चाहाना छ , बाहिर गएर दिदिको बिहेको  तयारी हेर्ने  झिलिमिलि पारेर सिगारेको मंडप हेर्ने सबै संग रमाउने ।बोल्न र हिड्न नसक्ने  भए पनि उनको दिमागले सबै बुझेको छ सुनेकिछन् दिदिको बिहे छ भनेर।आफ्नो बिवसतालाई आक्रोसित हुदै आखाबाट आशुका धारा बहाउदै लडिबुडि खेल्दै रोएर कम गर्न खोज्छिन् । कराउछिन अनौठो आवज आउछ कोठा भित्रबाट।उनको आवाज सुनेर आमा दौडेर आउछिन उनको हातमा पुजाको सामग्री हुन्छ अबिर केसवरि र रंग किन कराएकी कामको बेलामै झनै दुख दिन्छे कुन जन्मको रिन

    • प्रकाशित मितिः बैशाख १६, २०७८
    • 951 पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२