खोज

    Showing 1-10 of 10 items.
  • छोराछोरीलाई कार होइन, संस्कार दिऔं

    मानव जीवनमा संस्कारको अत्यन्तै महत्व रही आएको छ । २१औं शताब्दीमा कार र संसकारको आ–आफ्नै महत्व छ । कारको आविश्कार १७औं सताब्दीमा भएको थियो । उक्त कारका आश्विकारक हेनरी फोर्ड हुन् । कार मानवीय आवश्कता परीपूर्ति गर्नको लागि चाहीने साधन हो, जसको माधमबाट हामी एक स्थानबाट अर्को स्थानमा सहज तरिकाले छोटो समयमा आउजाउ गर्न सक्छौं ।संस्कार झन मानव जीवनमा नभइ नहने कुरा हो । संस्कारले मानव जीवनलाई सुसज्जित बनाउँदछ । संस्कारले मानीसलाई असल नागरीक बनाउँदछ । संस्कार मानिसको आभूषण पनि हो । संस्कारलाई श्रृगारको रुपामा पनि लिइने गरिन्छ । जसरी हीरालाई विभिन्न अवशेषहरुबाट छुट्याएर धेरै घोटेपछि चम्किन्छ । त्यस्तै म

    • प्रकाशित मितिः पुष १६, २०७९
    • 164 पटक पढिएको
  • गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

    काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछु, उनले लेखेका छन् , ‘अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 349 पटक पढिएको
  • नेपाली राजनैतिक दलका नेतासंग चीनद्वारा भिडियो बार्ता

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडी सीपीसीका उपमन्त्री चेन चाओबीच बार्ता भएको छ । मंसिर २७ गते अर्थात डिसेम्बर १३ मा भीडियो वार्ताका क्रममा चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिदै दुई पार्टी बीचका अन्तर सम्बन्धित विचारहरुलाई अझ बढी बलियो बनाउदै लैजाने बताएका छन् । मंगलबार मंसिर २८ गते संसदमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्न बैठक आयोजना गर्दै छ ।यस्तो संवेदनशील समयमा चीनले ठुलो पार्टी नेपाली कांग्रेससँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको छ । यसमा नेपाल र चीनको सम्बन्ध बलियो बनाउन चीन र नेपाली काँग्रेस बीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने समेत बताइएको छ । हालका दिनहरु

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 1,155 पटक पढिएको
  • मुख्यमन्त्री राजेन्द्र राईले गरे तिलक बान्तावा राई स्मृतिग्रन्थको लोकार्पण

    पथरी । मोरङ पथरीका गहाना तिलक बान्तवा राईको जिवनी समेटिएको स्मृतिग्रन्थ विहिबार लोकापणर् गरिएको छ ।मोरङको साबिक पथरी गाबिसका पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थको आज एक समारोहको साथ लोकार्पण गरिएको हो ।राईको एक बर्ष अघि कोरोना भाइरसको कारण ६६ बर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित तिलक बान्तावा राई स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको हातबाट लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले देशमा असल र निष्ठावान ब्यक्तिको खडेरी पर्दै गएको बताउनु भएक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 341 पटक पढिएको
  • संखुवासभा हत्याकाण्ड : एउटै चिर्पटले हानेर ६ जना ढाले, हत्यापछि चिर्पट अगेनामा डढाए

    बिराटनगर / संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो । यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या भएको थियो ।पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले लोकबहादुर वैदेशिक रोजगारीमा गएको र असफल भई फर्केको पाइएको जानकारी दिएका छन् । उनले भने, ‘यो योजनागत भन्दा पनि आवेशमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अव

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 848 पटक पढिएको
  • कोरोना सन्त्रास : पर्यटन ब्यवसायिहरूको करोडौ लगानि जोखिममा

    तेजबहादुर बनइटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गएको वर्षदेखि बन्द   छ । गत वर्ष   पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । आन्तरिक पर्यटकहरूलाइ लक्षित गरि खोलिएको उक्त होटल लगाउन उठाउन नसकेर बन्द हुन पुगेको छ । त्यस्तै इटहरी ६ बिपि चौकस्थित सगुन होटल यो वर्ष देखा परेको नया भेरियन्ट सहितको दोश्रो चरणको कोरोना संक्रमणका कारण बन्द हुन पुग्यो ।  इटहरी जस्तो शहरमा महंगो सटर भाडा र लगानि उठाउनै मुस्किल परेपछि सो होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरि

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • 576 पटक पढिएको
  • चलचित्र क्षेत्रमा कोराना भाइरसको असर

    मेनुका डुम्जन , पांच दसक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्र कोरोना भाइरस महामारिका कारण सवै भन्दा बढी प्रभावित हुने क्षेत्रमा परेको छ । कोरोना भाइरस महामारीको असर सम्पुर्ण क्षेत्रमा परेको भए पनि यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमा स्पष्ट देख्न सकिन्छ। कोरोना महामारीका कारण सबैभन्दा लामो समयसम्म ठप्प रहेको क्षेत्र हो नेपाली चलचित्र क्षेत्र । नेपालमा पहिलो लहरको कोरोना कहर नियन्त्रण तथा रोगथाम गर्न २०७६ चैत्र ११ गतेबाट देशव्यपी रूपमा लकडाउन जारी गरिएको थियो तर सिनेमा हलहरू भने २०७६ चैत्र ५ गतेबाट नै बन्द भएका थिए। चलचित्र क्षेत्रको लगानी उठाउने एक मात्र माध्यम सिनेमा ह

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,376 पटक पढिएको
  • फुट उन्मुख एमाले,जोगाउनेभन्दा अपजसबाट बच्ने दाउमा अध्यक्ष ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर २८ फागुन र त्यसयता गरेका निर्णयहरु खारेज गरी २ जेठ २०७५ मा फर्किनुपर्ने अडानमा नेपाल–खनाल पक्ष अहिले पनि यथावत छन् । आफ्नो बिगतको निर्णयबाट पछि हट्न तयार नदेखिएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली निकास छाडेर घोचपेचयुक्त विज्ञप्ती जारी गर्न उद्धत देखिएका छन् । एमालेको एकता टर्दैगर्दा संसदको अंकगणितमा समेत फेरबदल हुने देखिएको छ ।नेपाल–खनाल पक्षका ३४ जना सांसदलाई स्पष्टीकरण सोधेर कुनै पनि बेला संसद सदस्यबाट निष्कासन गर्न सक्ने संकेत गरेका अध्यक्ष ओली आफ्ना पार्टीका सांसदलाई निष्कासन गर्दा संसदमा आफ्नै बहुमत गुम्ने अव

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • 822 पटक पढिएको
  • च्याउ झै उम्रिएका सहरकारीको ठगी धन्दा

    काठमाडौं । सहकारी अभियान, सामान्य पेशा व्यवसायदेखि विभिन्न उत्पादन बेचेको केही पैसा बचत गरेर वर्तमान र भविश्यमा आइपर्ने समस्या टार्न गरिने साझा प्रयत्न । तर, यहाँ बैंकदेखि बचत तथा ऋण, अनि वहुउद्देशिय सहकारी, फाइनान्स सबै सबैका सञ्चालकहरु नाफामुखी बन्दा आम जनताको पैसा सुरक्षित नहुने अवस्था देखिएको छ । सयौँ,हजारौँ बचतकर्ताको पैसामा केही मुठ्ठी भरका सञ्चालकको हालिमुहाली चल्दा आफूलाई आवश्यक पर्र्ने बेलामा बचत बापतको रकम फिर्ता नपाउने र उल्टै सेयर र बचत हराउने जोखिम सहकारी क्षेत्रमा बढ्न थालेको छ । होला, सहकारी अभियानको भीडमा केही राम्रा पनि होलान तर धेरैको नियत बचतकर्ताको पैसामा खेलेर आफू मालामाल

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • 727 पटक पढिएको
  • ४० वर्ष जेल बसेर घर फर्कदै गरेका छोरालाई हेर्न आतुर छिन् ८५ वर्षिय आमा

    इलाम : हराएको ४० वर्षपछि भारतको कोल्कतामा जेल जिवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोसी (तिम्सीना) घर आउने भएसँगै परिवारमा खुसि छाएको छ । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना औधि खुसि छिन । २०३७ साल माघमा पुरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाकोबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएको छोरो जिउँदै आउला भन्ने धनमायाको मनमा छँदै थिएन । तर छोरो जिउँदै रहेको र घर आउने भएसँगै खुशी भएकी हुन । उनी भन्छिन ‘कमाउनका लागि घरबाट हिनेको छोरो घर आउँदा बुढेसकालमा आफूलाई साहार भएको बताउछिन ।’ धनमायाको गाईले

    • प्रकाशित मितिः चैत्र ७, २०७७
    • 1,123 पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२