धर्म संस्कृति राष्ट्रिय

    Showing 1-10 of 41 items.
  • स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा निर्माण गरीएको मन्दीर श्री हरिभक्त सेवा संघ शाखालाइ हस्तान्तरण

    झापा । स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा निर्माण गरीएको मन्दीर नीजको परीवारले झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री हरिभक्त सेवा संघ शाखालाइ हस्तान्तरण गरेको छ । रू एक करोडको लागतमा मन्दिर निर्माण गरी आज बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्दन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निमार्ण गरिएको शिलालेखको अनावरण पश्चचात समितिलाई हस्तानतरण गरेका  थिए । नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कठ्ठा १ धुर जग्गाद

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 131 पटक पढिएको
  • आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै

    काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • 158 पटक पढिएको
  • धरानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु

    सुनसरी ।  धर्तिकै पहिलो स्थल मानिने सुनसरीको बराहक्षेत्रमा धार्मिक अनुष्ठान तथा प्रवचन हल लगायतका भौतिक संरचना निर्माणका सहयोगार्थ धरानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।  धार्मिक अनुष्ठान ,प्रवचन हल सहित १४ कोठाको धर्मशाला निर्माण गर्ने लक्ष्य अघि सारिएकोमा सोही कार्यमा सहयोग पुर्याउने उद्धेश्यले धरानको गिता मन्दिरमा महापुराण सुरु गरिएको हो । महापुराणको पुर्व सन्ध्यामा  शान्ति शोभायात्रा र मण्डप पूजा गरिएको थियो भने  कथा वाचन समेत सुरु गरिएको छ ।  महायज्ञ आयोजनाको मुख्य उद्देश्य बराहक्षेत्रमा निर्माण भइरहेका भौतिक संरचना निर्माण कार्यममा सहयोग

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 276 पटक पढिएको
  • संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनि तिज वीशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्न थाले

    हरीतालीका तीजलाइ धार्मीक तथा साँस्कृतीक महत्व बोकेको चार्डको रुपमा लिने गरीन्छ । गीत सङगीतद्धारा आफ्ना भावना साटासाट गर्न हिन्दु महिलाहरु भेला भएर नाचगान तथा दर कार्यक्रम आयोजना गर्ने चलन छ । पछिल्लो केही समय यता संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनि  तिज वीशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन । नेपालका हिन्दु महिलाहरुले भगवान शीवको पुजा आरधना गरेर मनाउने महत्वपुर्ण चार्ड हो हरीतालीका तिज । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दीन पर्ने यो पर्व हिन्दु नारीहरुले नीरहार व्रत बसी शीवालय तथा मन्दिरमा भगवान शीवको पुजा आर्चना गर्ने गर्दछन । शत्ययुगमा हिमाल

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 235 पटक पढिएको
  • ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मठमन्दिरहरुको संरक्षणमा ध्यान नदिदा ऐतिहासिक महत्व हराउने जोखिम

    धरान । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मठमन्दिरहरुको संरक्षण तथा जिर्णोद्धार गर्दा ध्यान नदिने हो भने  ऐतिहासिक महत्व हराउने जोखिम हुने गर्दछ । यस्ता सम्पदाहरुको संरक्षण र जिर्णोद्धार गर्दा ऐतिहासिक महत्व हराउन नदिन सचेतना अपनाउनु पर्दछ । कतिपय अवस्थामा सचेतना नअपनाइदा ऐतिहासिक महत्व हराउने खतरा वढ्ने गरेको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरमा  रहेका मठमन्दिर क्षेत्रमा  जथाभावी रुपमा गरिएका अन्य संरचना निर्माण र  जिर्णोद्धार गर्दा पुरानो स्वरुपलाई ध्यान दिएको देखिदैन । धरान उपमहानगरपालिका वडा नम्बर १४ ऐतिहासिक धार्मिक महत्व बोकेको क्षेत्र हो

    • प्रकाशित मितिः श्रावण १३, २०७९
    • 266 पटक पढिएको
  • उर्लाबारीमा ३ दिने फुड फेस्टीवल हुने

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा फुड फेस्टीबल हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजनामा असार ३,४ र ५ गते फुड फेस्टीबल हुन लागेको हो ।उर्लाबारी-७ स्थित उर्लाबारी पार्टी प्यालेसमा स्थानिय कलाकारको सास्कृतिक प्रस्तुतिका साथमा कार्यक्रमको आयोजना हुन लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।३ दिन सम्म संचालन हुने सो कार्यक्रममा स्थानिय पालिकामा बसोबास गर्दै आएका आदिवासी जनजातिको भान्सामा जातिय परम्परा अनुसार पाक्ने खानेकुराको परिकारहरु समावेस गरी ति परिकारहरुको स्वाद आगन्तुकहरुलाई चखाइने भएको हो ।उर्लाबारी नगरपालिकाको सहयोगमा प्रथम पटक कार्यक्

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 351 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ

    काठमाडौँ / आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ।शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ।भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 238 पटक पढिएको
  • बक्रा घाट निर्माणको प्रारुप, निर्माण स्थलमा सडक विस्तार थालियो

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको बक्राघाट निर्माणले गति लिएको छ ।घाट निर्माणको पहिलो आधार सो स्थान सम्म पुग्नका लागि यति बेला सडक विस्तारको काम धमाधम भै रहेको छ ।  घाट सम्म पुग्नका लागि २० फिटको सडक विस्तार गरिएको र सडक ग्राभेल गर्ने तयारी भइरहेको उर्लाबारी नगरपालिकाले जनाइएको हो । स्थानिय ३५ जनाले २०३६ सालदेखी चर्चेको जग्गा मध्ये ४ विगाह जग्गा नगरापलिकालाई घाट निर्माणका दिन सहमत भएपछि आधुनिक र व्यवस्थित बक्रा घाट निर्माणमा  नगरपालिका लागि परेको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा घाट निर्माणको प्रक्रिया अघि बढेको हो । उ

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • 760 पटक पढिएको
  • मेयर फागोको सक्रियतामा बक्राघाट बनाउन जुट्यो ४ विघा जग्गा

    उर्लाबारी । मानव जिवनको मृत्यु पछिको अन्तिम सस्कार गर्ने आर्यघाट निर्माणका लागि मोरङ उर्लाबारीका स्थानियले ४० वर्ष देखी चर्चेको ४ विघा जमिन स्थानिय सरकारलाई दिएका छन् ।२०३६ सालदेखी जोतभोग गर्दै आएका स्थानिय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राघाट निर्माणका जग्गादिन तयार भएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठुलो र व्यवस्थित आर्यघाट बन्ने भएको छ ।जग्गा अभावकै कारण अलमलमा परेको योजनालाई सार्थकता दिन मेयर फागोको सक्रियतामा ४० वर्ष अगाडी देखी जोतभोग गर्दै आएका स्थानिहरु बक्राघाट निर्माणका लागि आफुले चर्चेको जमिन दिन तयार भएपछि योजनाले पुणर्ता पाउने भएको छ ।घाट निर्माणका उर्लाबारी नगरपालिकाक

    • प्रकाशित मितिः फाल्गुन ४, २०७८
    • 774 पटक पढिएको
  • बक्राघाट निर्माणका लागि नगरपालिका अघि बढ्यो

    उर्लाबारी । मोरङको उर्लाबारीमा ब्यवस्थित घाट निर्माणका लागि पहल थालिएको छ । सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा जग्गाधनीहरुसँग पहिलो चरणको छलफल भएको हो । जग्गाधनीहरुसँगको छलफल सकारात्मक भएको र चाँडै घाट निर्माणको प्रक्रिया अघि बढाइने मेयर फागोको भनाई छ । जग्गाधनी लोकबहादुर कटुवालले उर्लाबारीमा घाट निर्माण गर्न अतिआवश्यक रहेकाले जग्गा दिन तयार भएको बताए ।भेलामा सहभागी अधिकांशले घाट निर्माणका लागि जग्गा दिन तयार भएको भएपनि नगरपालिकाबाट ठोस कुरा ल्याउनु पर्नेमा जोड दिएका छन् ।स्थानीय गोपाल कटुवालले पनि बक्राहा घाट निर्माणका लागि सबै जना जुट्न आवश्यक रहेको बताए ।मृत्

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 753 पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२