Showing १-१० of ६१२ items.
असोज ६, २०८३
इटहरी–८ का युवा नेता सन्देश कार्की नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा मनोनित

इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै इटहरी–८  का युवा नेता सन्देश कार्की क्षेत्रीय प्रतिनिधिमा मनोनित भएका छन्। खुल्ला युवातर ...

असोज ६, २०८३
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई क ...

असोज ५, २०८३
गढी र बर्जुमा पूर्ण प्रहरी सेवा विस्तार गर्न सांसद चौधरीको माग

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले गढी र बर्जु गाउँपालिकामा आवश्यक जनशक्ति र स्रोतसाधनसहित पूर्ण प्रहरी सेवा विस्त ...

भदौ २९, २०८३
कामले बनाएको पहिचान, नेतृत्वको तयारीमा देवराज तामाङ, सुन्दरहरैंचाको भावी नेतृत्वमा चर्चित नाम

सुन्दरहरैंचा : कुनै पनि क्षेत्रको विकास केवल ठूला नारा, भाषण र चुनावी आश्वासनले सम्भव हुँदैन। विकासका लागि स्थानीय आवश्यकता बुझेको, जनताको समस्या नजिक ...

भदौ ९, २०८३
रामधुनी नगरपालिकामा ताला, परीक्षा नतिजालाई लिएर विरोध चर्कियो

इटहरी । रामधुनी नगरपालिकाले लिएको सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजालाई लिएर उठेको विवाद थप चर्किएको छ । नतिजामा नातावाद तथा कृपावाद हा ...

भदौ ९, २०८३
सहायक कम्प्युटर अपरेटरको परीक्षा नतिजामाथि प्रश्न, रामधुनीमा प्रदर्शनको आह्वान

इटहरी । रामधुनी नगरपालिकाले लिएको ‘सहायक कम्प्युटर अपरेटर’ पदको लिखित परीक्षाको नतिजालाई लिएर प्रश्न उठेको छ। रामधुनीका बुद्धिजीवी भीम लुइटेलले सामाजि ...

साउन २९, २०८३
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक अवस्था र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न आजदेखि राष्ट्रिय भेला आयोजना गर्दैछ । क ...

साउन ११, २०८३
पार्टी निर्माणमा सि जिनपिङको अवधारणाबारे नेपालमा चर्चा

नेपालसहित विश्वमा राजनीतिक दलको निर्माण र त्यसको प्रभावकारी संचालनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङको अवधारणा उपयोगी हुने विज्ञहरुले बताएकाछन् ।&nb ...

असार २३, २०८३
न्यु ओम साइ गहना गृहका सञ्चालक हर्क बहादुर विक व्यवसायीको विश्वास जित्दै

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको माहोल तातिँदै जाँदा इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृह का सञ्चालक तथा सदस्य (वाणिज्य) पदका ...

असार २०, २०८३
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन रोचक मोडमा, गायत्री कटुवाल भण्डारी र नवराज काफ्लेबिच कडा प्रतिस्पर्धाको अनुमान

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचन यतिबेला चुनावी सरगर्मीले तातेको छ। संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा स्वतन ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल