इटहरी । इटहरी उप महानगरपालिकाको आगामि आर्थिक वर्ष २०८१÷८२ को बजेट निमार्णका लागि उप प्रमुख संगिता कुमारी चौधरीले संचारकर्मीहरुसगं राय सुझाब लिएकि छिन । 

पालिकाले  आगामी बजेटलाइ कसरी प्रभाबककारी बनाउन सकिन्छ भन्ने विषयमा पत्रकार भेटघाट कार्यक्रमाको आयोजना गरेर  सुझब संकलनका लागी इटहरीका अग्रज तथा क्रियासिल पत्रकार संग राय सुझाव लिएको हो । 

सोहि विषयमा सचांनरकमिहरुले बिभिन्न सुचना तथा डाटा लिन पनी महिनौ झुलाइदिने गरेको संचारकर्मिहरुले गुनासो राखेका थिए । 

विगतको वर्षमा बजेट बनाए पीन पालिका भित्रै समन्यकारी भुमिका नभएको कारण केहि कुरामा   थाहा नपाएकाले काम गर्न असहज भएको हुदा आगामी दिनमा यस्ता कुरा नदोहोरियोस भनेर बजेट निमार्णका लागि सल्लाह सुझब लिन थालिएको बताइन  । WhatsApp Image 2024-05-09 at 18.36.44 (1)

बजेट बनाउने समय नजिकिदै गरेकाले विभिन्न इटहरीका सघंसस्था बुद्धिजिबीहरुसग बजेटको बिषयमा सल्लासुझब लिएर आगामी बजेट कसरी बनाउने भन्ने विषयान इटहरीमा रहेका क्रियसिल पत्रकारहरुसगं सुझब सल्ला लिने क्रममा पार्किङ हटाउने र पालिका भित्रनै सहकार्य नभएकाले काम गर्न असहज भएको र नगरको गुरुयोजना नबनाएको हुदा विकास निमार्णका धेरै काम अधुरा रहेको उप प्रमुख संगिता कुमारी चौधरीले जानकारी दिइन ।

त्यसै नगरक्षेत्रमा पार्किङ नभएकाले आगामि आर्थिक वर्षमा पार्किङको ठेक्का नलगाउने पनी बताइन । 

विद्यालयमा भइरहेका डे«सको विषयमा भइरहेको विवाद र पालिकाबाट सुचना लिनजादा सुचना  नपाइएको  लगाएतमा विभिन्न विषयमा संचारकर्मीहरुले सुजाव तथा गुनासा  राखेका थिए । 

मिडिया हाउसलाइ पनि बाचय राख्न पालिकाले बजेट छुट्याउन कार्यपालिकामा कुरा राखेर  बजेट छुट्उने पनि बताइन  ।

आगामी बजेट लाई जनता मुखी कार्यक्रम लिएर जानकालागी पनी राय सुजाव लिन थालिएको छ ।