एजेन्सी । ‘तपाईको श्रीमान्को हत्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदालतले उनको श्रीमानको हत्याको लागि दोषी ठहर गरेको छ । सजाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रियाविहिन रुपमा मौन बसेकी थिइन् । वादी पक्षका वकिलले न्यान्सी ब्रोफीले उनको श्रीमानको हत्या गर्न महिनौँदेखि तयारी गरिरहेको आरोप लगाएका थिए। वकिलले ब्रोफीले सन् २०१८ जुन २ मा भएको उनको श्रीमान् ड्यानियल ब्रोफीको हत्याको केही महिनाअघि बन्दुकको पार्टपुर्जा किनेको प्रमाण पेस गरेका थिए। न्यान्सीले हत्याका गोली उनकै बन्दुकबाट हानिएको नचिनाउने विशेष पार्टपुर
एउटी आमाले तीनवटा गर्भपतनपछि एउटा चमत्कार महसुस गरिन् ।३० वर्षकी कारा विनहोल्डले असाध्यै पीडादायी तीनवटा गर्भपतन सहिन् तर उनी पुनः गर्भवती भइन् । खुसीको सीमा रहेन । तर चमत्कार त्यतिबेला भयो जब उनी गर्भवती भएको एक हप्तापछि पुनः गर्भवती भइन् ।उनको चमत्कारिक गर्भधारण एउटा निकै दुर्लभ घटना हो जसलाई सुपरफेटेशन भनिन्छ । सुपरफेटेशन त्यतिबेला हुन्छ जब गर्भावस्थाको सुरुवाती समयमा नै अर्को गर्भ बस्छ । यो पहिलो गर्भ बसेको केही दिन वा केही हप्ताको फरकमा बस्ने गर्दछ ।‘मैले डाक्टरलाई ‘के भयो ?’ भनेर प्रश्न सोधेँ । मेरो अर्को बच्चा पहिलो पटक यूएसजी गर्दा थिएन, भएको चाहिँ के हो ? भनेर सोधेँ,’ विनहोल
एजेन्सी । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए ।गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ ।विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ ।तर,
जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने होयन । चिन्तन त्यो हो जुन तपाइँको प्रगती र सफलतासँग सम्बन्धित हुन्छ । तपाइँले कस्तो चिन्तन गर्ने भन्ने सबैभन्दा महत्वपूर्ण समय मानिन्छ राति सुत्नु देखि विहान उठ्ने विचको समय ।उठ्नु अघि विचार गर्नु पर्ने ३ कुरा१ सकारात्मक सोंच : विहान ओच्छ्यानमा जाग्ने वित्तिकै तपाइँले आफ्ना सबैभन्दा महत्वपूर्ण कामको विषयमा चिन्तन गर्नुस् । उठ्नु अघि जहिले पनि आफ्ना सकारात्मक पक्षको बारेमा सोंच्नुस् र योजना बनाउनुस् । विहान उठ्ने वित्तिकै दिनभरी गर्ने कामबारे विचार गर्नुस् र सकारात्मक कुरामा
ब्राउन सुगर मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’लाई ८ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।लाहुरेसहित अन्य ४ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको हो।पक्राउ पर्नेमा लाहुरेसहित नवीन गुरुङ, सुस्मिता गुरुङ र ध्रुवबहादुर थापा छन्।उनीहरूलाई प्रहरीले बुधबार समातेको थियो। बिहीबार अदालत बन्द रहेकाले शुक्रबारमात्रै अदालतले आदेश दिएको हो। प्रहरीका अनुसार लाहुरेसहित ४ जना ब्राउन सुगर सेवन गरिरहेका वेला पक्राउ परेका थिए।उनीहरू सेवनमात्र गर्थे कि ओसारपसारमा पनि संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ। उनीहरूमाथि ब्राउन सुगर ओसारपसारको पनि आरोप रहेक
एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो घटना बेलायतaको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन् । इ–४ को शो ९म्यारिड एट फर्स्ट साइट० मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन् । एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन् । उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भ
काठमाडाैँ । एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो ।‘२९ नोभेम्बरमा सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।के छ विज्ञापनमा ?भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्त
अखिल भारतीय अखाडा परिषदका अध्यक्ष तथा निरञ्जनी अखाडाका सचिव महन्त नरेन्द्र गिरी (७०) काे मृत्यु रहस्यमय बन्दै गएको छ। यसैबीच उनका चेला आनन्द गिरीलाई यूपी प्रहरीले हरिद्वारबाट प्रयागराज ल्याएको छ। उनीसँग प्रहरीले बयान लिइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार प्रयागराजस्थित बाघम्बरी मठमा नरेन्द्र गिरीको शव शंकास्पद अवस्थामा झुन्डिएको भेटिएको थियो। साथमा सुसाइड नोट पनि फेला परेको थियो, जसमा उनकै शिष्य आनन्द गिरीको नाम पनि उल्लेख छ। यसैकारण उत्तराखण्ड प्रहरीले आनन्द गिरीलाई गिरफ्तार गरेको थियो। त्यसपछि यूपी प्रहरीको टोली पनि हरिद्वार पुगेको थियो। भारतीय पत्रिका दैनिक भास्करल
संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन्।उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन्।जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन्। उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन्। स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो।ती शिक्षिकालाई नसिहत दिइएको थियो
सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।बायाँ गालामा कोठी– जुन व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।चोर औँलामा कोठी– त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।ठमुनि कोठी– जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास
Copyright © 2015 / 2023 - Saptakoshionline.com - All Rights Reserved.