अष्ट्रेलियामा कस्ताे कस्ताे पारिस्थिती हरु आउन सम्छ… हेनुहाेस भिडीयाे

अष्ट्रेलियामा कस्ताे कस्ताे पारिस्थिती हरु आउन सम्छ… हेनुहाेस भिडीयाे
अष्ट्रेलियामा रहेका नेपाली हरु को जिवन को आधर मा Web Series बन्ने भएको छ । उक्त webseries www.youtube.com/5emsstudios  म प्रसरन हुने बाताइएको छ । यो series यो season को लागि १० भाग सम्म चल्ने छ । यस्लाई 5EMS STUDIOS ले निर्माण गर्न लगेको हो भने यस्को कथा देवेन्द्र आचार्य ले लेखेक हुन । भाग ३ भाग सम्म भने शूट भई सकेको छ । नेपाली विद्यार्थी हरु को अष्ट्रेलिया म कसरी रहन सहन हुन्छ र...

तिम्ले माया मार्दा पनी के नै हुन्छ ? बजारमा अायाे

तिम्ले माया मार्दा पनी के नै हुन्छ ? बजारमा अायाे
इटहरी । नेपाली गीत संगीतको बजारमा एक मार्मीक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ । आरजेस टासु राईको शब्द संगीतले सजिएको तिम्ले माया मार्दा पनी के नै हुन्छ भन्ने मार्मीक प्रेम गित बजारमा आएको छ । आरजेस टासु राई द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा दिनेश दर्जीको साथमा अजय राई र वांकु तामाङ्गको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई तुल्सी घिमीरेले निर्देशन गर...

धरणीधर साहित्य प्रतिष्ठानले नगद सहित सम्मान

धरणीधर साहित्य प्रतिष्ठानले नगद सहित सम्मान
इटहरी साहित्यिक समुह इटहरीले यस नगरको विकास एवम रुपान्तरणसँगै साहित्यक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका स्वर्गीय धरणीधर दाहालको स्मृतिमा स्थापित धरणीधर साहित्य प्रतिष्ठानले आज दुई जनालाई नगद सहित सम्मान गरेको छ । प्रतिष्ठानले सुनसरीका अग्रज साहित्यकार एवम कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम कलाकार मणि  गुरुङलाई विशेष कार्यक्रम सहित आज जनही २०–२० हजार नगद सह...

करिष्माले काजिशकै ‘हुन्छु म ‘ भनेपछि

करिष्माले काजिशकै  ‘हुन्छु म ‘ भनेपछि
माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ । गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ ।नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए । विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियो...

सुदिप पाण्डे र राजु दुलालको “रैछु अभागी” बजारमा

सुदिप पाण्डे र राजु दुलालको “रैछु अभागी” बजारमा
राजु बोहरा–काठमाडौँ । गुल्मी जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल रमेश बाबुको शब्द सृजनाले बुनिएको एक मर्मस्पर्सी लोक दोहोरी गीत "रैछु अभागी" भर्खरै बजारमा आएको छ । उनले यस अगी जातीय भेदभाव बिरुद्धको आवाज जातै सर्छ कि,"स्वर्ग जस्तो, लगाएत दर्जनौ गीत बाट आफ्नो गीत लेखन यात्रालाई मझबुद बनाइसकेका छन् । यस लगत्तै भर्खरै बजारमा आएको सुदिप पाण्डे र राजु दुलालको ...

गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र गायक इरिक गिरीले पनि २० हजार २सय सहयोग प्रद्धान

गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र गायक इरिक गिरीले पनि २० हजार २सय सहयोग प्रद्धान
काठमाडौं , माघ – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको “म परे झापाली” बोलको गितको युटुव मार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन ।उनीहरुले सो रकम जलजलालाई आफनै हातबाट हस्तान्तरण गरेका हुन । ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग ग...

‘सच्चा प्रेम सधैं पवित्र हुन्छ’

‘सच्चा प्रेम सधैं पवित्र हुन्छ’
– इन्दीरा भुजेल आज मैले “सच्चा प्रेम सधै पवित्र हुन्छ’ भन्ने शिर्षकमा आफ्नो विचार यस डायरीमा प्रस्तुत गर्दै छु । भनिन्छ “प्रेमको नत आँखा हुन्छ नत यसको कान हुन्छ’ ‘तर प्रेमको सुन्दरता आखाँ नदेख्ने अन्दा र कान नसुन्ने बैराले समेत देख्न र सुन्न सक्छन्’ बास्तवमै यो सत्य बस्तुवादी र यथार्थ बुझाईको अभिव्यक्ति हो । तर कतिपय मान्छेहरुले प्रेमलाई ‘टायम पास’को खेती बनाएका छन् त कतिले एउटा सुन्दर नारीको अस्...

सय वर्ष पुग्न लागेको अवसरमा महाकाव्य लेख्दै राष्ट्रकवि

सय वर्ष पुग्न लागेको अवसरमा महाकाव्य लेख्दै राष्ट्रकवि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए । उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुर...

युनिक डान्सको वार्षिक उत्सवको अवसरमा डान्स प्रतियोगिता

युनिक डान्सको वार्षिक उत्सवको अवसरमा डान्स प्रतियोगिता
इटहरी । सुनसरीको इटहरीमा रहेको युनिक    सेन्टरले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसर पारेर नृत्य प्रयोगिता सम्मपन्न गरेको छ । सुनसरीका विभिन्न ठाँउका २६ जना प्रतियोगीहरुको सहभागिता रहेको प्रतियोगितामा युनिक डान्स सेन्टरकी अनिता लिम्बु प्रथम र नागी डान्स सेन्टरकी कृती कट्वाल द्धितीय युनिभर्सल डान्स सेन्टरकी वर्षा फुयल तेस्रो भएइन । प्रतियोगितामा प्रथम हुने लिम्वुलाई नगद पाँच हजार ,शिल्ड ...

दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ हुने

दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ हुने
इटहरी । प्रदेश एकको बिभिन्न आठ शहर र गाउँलाई समेटने गरी यही पुष २४ देखि दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ को आयोजना हुने भएको छ । मण्डला थिएर नेपालको चर्चित नाटक सरजमिनको धुम्ति रंगमञ्च मार्फत पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली,धुलाबारी,झोराहाट,रमाईलो,लेटाङ धरान र बिराटनगरमा गरि अन्य विभिन्न स्थानमा नाटक मञ्चन गरिने भएको हो । पुर्वाञ्चल नाट्य यात्रा २०७३ को दोस्रो संस्करणको रुपमा दोस...