नौटंकी मेयर

नौटंकी मेयर
कृष्ण जुनेली इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजन मेहताले नाटकमा अभियन गर्दै गरेको आफनो फोटो फेसबुकमा राखदै पहिलेका दिन स्मरण गरे । मेयर मेहताले २२ वर्ष अघिको नाटक खेल्दाको स्मरण गर्ने काम मात्र गरेनन नगरवासीलाई उनको सामाजिक कामको स्मरण समेत गराउने काम गर्याे सो पोष्टले । राजन मेहतालाई इनरुवाको मेयर बनाउन उनको नाट्य जीवन पनि सहयोगी बन्यो । इनरुवा तथा आसपासका क...

जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो- बिशाल बिमर्श

जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो- बिशाल बिमर्श
जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो अन्तिम सासले छोटो एक अबधि मागिरहयो केवल आवश्यकतामा याद गर्छन मान्छेहरु जस्तो अधेरी रातले मैनवत्ति मागिरहयो आमाले निस्वार्थ रुपमा प्रेम गरिरहिन छोरोले आमासंग सम्पति मागिरहयो तलामाथि छोरो रममा रमरम छ लम्पसार सिढिमुनि बाउ बिरामी ओखति मागिरहयो।

जनप्रतिनिधिहरुका काम कर्तब्य र अधिकार !

[दिपेन्द्र भट्टराई] शिकार खेल्न जानु गोली बिनाको बन्दुक बोकेर । अहिले निर्वाचित जनप्रतिनिधिहरुको अवस्था यस्तै देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधिहरुले पदवहाली गरिसकेका छन् । संविधानले स्थानीय तहलाई प्रसस्त अधिकार दिएपनि यी अधिकारहरु अहिले संविधानमा मात्र सिमित छन् । यी अधिकारहरुको कार्यन्वयनका लागि आवश्यक संघीय स्वरुपको स्थानीय तह संचाल सम्बन्धि ऐन, कानुन तथा नियमावली नहुँदा निवार्चित भएर पद समाल्...