सिर्जनाको ‘धेरै धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

सिर्जनाको ‘धेरै धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
काठमान्डाैं / गायिका सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिर्जना कार्कीले अाफ्नै युटुब च्यानल मार्फत भिडियाे सार्वजानिक गरेकी हुन् । कार्की पछिल्लो समय नेपाली गितसंगीतको क्षेत्रमा उदयमान गायिका हुन् । यस अघी ‘मनको राजा’ ‘माया’, राेजेकाे महिले लगायतका गितहरू गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् । ‘धेरै-धेरै’मा राजुबाबु श्रेष्ठको शब्द,...

सुनसरी बाढि पिडितलाई क्षतीपूर्ति दिनुपर्यो : काग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्की ( भिडियो सहित )

सुनसरी बाढि पिडितलाई क्षतीपूर्ति दिनुपर्यो : काग्रेस सांसद ज्ञानेन्द्र  बहादुर कार्की ( भिडियो सहित )
सुनसरी बाढि पिडितलाई क्षतीपूर्ति दिनुपर्यो : काग्रेस सांसद ज्ञानेन्द्र

बलत्कारको बिषयमा पुस्तिका भण्डारीको आक्रोश (भिडियोसहित)

बलत्कारको बिषयमा पुस्तिका भण्डारीको आक्रोश (भिडियोसहित)
इटहरी ।  देशमा बलत्कारको घटना वढीरहेको बेला इटहरीकी चेली पुस्तीका भण्डारीले कविता मार्फत आक्रोस पोखेकी छन । उनको यो भिडीयो पुर्वका चर्चीत फोटोपत्रकार सुबर्ण समसेर विष्टले खिच्नु भएको हो ।- भिडियो

चर्चित चन्दा खड्काको म्युजिक भिडियो युट्टुवमा सार्वजनिक- (भिडियोसहित)

चर्चित चन्दा खड्काको म्युजिक भिडियो युट्टुवमा सार्वजनिक- (भिडियोसहित)
इटहरी । पुर्वकी चर्चित मनोरञ्जन कार्यक्रम सञ्चालिका चन्दा ख्डकाले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी गाएको घिनघिन मादल बोलको गितको म्युजिक भिडियो युट्टुवमा सार्वजनिक भएसंगै पुर्वमा लोकप्रिय वन्न थालेको छ । विगत चार वर्ष देखि तिजलाई लक्षित गरी सांगितीक कोशेलीका रुपमा तिज गित गाउदै आएकी नमस्ते एफ एम इटहरीकी कार्यक्रम प्रस्तोता खड्काको यस पटक ल्याएको तिज गित घिनघिन मादल लोकप्रिय वनेको हो । विग...

युद्ध गर्ने चेतावनी सहित मुख्य मन्त्री राईको राजिनामा माग (भिडियाे सहित)

युद्ध गर्ने चेतावनी सहित मुख्य मन्त्री राईको राजिनामा माग (भिडियाे सहित)
इटहरी । संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेस नम्वर २ को नामकरण नगरि प्रदेस नम्वर १ को गरिए युद्ध हुने चेतावनी दिएका छन । लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २को नामांकरण नगरि प्रदेस नम्वर १ को गरे युद्ध हुने चेतावनी दिएका हुन । उनले लिम्वुवान किराँत र खुम्वान हुदैन भने जवरजस्ती प्रदेस नम्वर १को नामां...

रेखाको हिट ‘हल्का माया’, म्युजिकल्लीमा पनि लोकप्रिय (भिडियो सहित)

रेखाको हिट ‘हल्का माया’, म्युजिकल्लीमा पनि लोकप्रिय (भिडियो सहित)
ईटहरी/ नायिका, निर्माता तथा निर्देशक रेखा थापाले निर्माण र निर्देशन गरेको बहुप्रतिक्षित चलचित्र ‘मालिका’ निर्माण घोषणा देखि नै चर्चामा आएको फिल्म हो । पछिल्लो समय फिल्मको “हल्का माया” बोलको गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भए पस्चात त फिल्म रिलिज कुरेर बस्नेहरु निकै बढेको छ ।गीत सार्बजनिक पश्चात् युट्युबमा मात्र हैन म्युजिकल्लीमा समेत लोकप्रिय बनेको छ । म्युजिकल्लि पछिल्लो समय नेपाली युवापुस्...

नायिका मरिस्का पोखरेललार्इ पत्रकारले तपाइ भर्जिन हाे भनेर साेधेपछी…!

नायिका मरिस्का पोखरेललार्इ पत्रकारले तपाइ भर्जिन हाे भनेर साेधेपछी…!
नायिका मरिस्का पोखरेललार्इ तपाइ भर्जिन हाे भनेपछी उनले घुमाउराे भाषामा जवाफ दिएकी छिन् । चलचित्र मि.भर्जिन प्रमाेशनकाे बला उक्त प्रश्न साेधीएपछी उनले के के भनिन् ? हेर्नुहाेस् उनि संगकाे रमाइलाे भिडियाे कुराकानी…

धूम ३ मा आउँने भो बिनाको धन ठुलो गीत (भिडियो सहित)

धूम ३ मा आउँने भो बिनाको धन ठुलो गीत (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा समाबेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो । "मन बिनाको धन ठुलो" गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुव...

प्रस्तोता संगै दोहोरी खेल्दै गायिका गंगा गौतम

प्रस्तोता संगै दोहोरी खेल्दै गायिका गंगा गौतम
इटहरी/ लोकगित पारखीहरु तथा प्रदेश नम्बर १ सहित समग्र देशको एउटा चम्किलो गहना हुन् पुर्बेली लोक गायिका गंगा गौतम । गीतसंगीत त्यस मध्ये पनि लोकगितको माध्यमवाट आफुलाई देश तथा विदेश सम्म परिचित गराउन सफल गायिका गंगा गौतम अहिले निकै व्यस्त देखिन्छिन । देश भित्र भैरहने कन्सर्ट तथा महोत्सबमा समेत व्यस्त रहेकि गौतम अहिले तिज बिशेस कार्यक्रमको तयारीमा निकै व्यस्त छिन । तिजको गीत सार्बजनिक गरे संगै मिडियामा...

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)
ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । बिगत एक दशकद...