एन आर एन क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया, एन आर एन अमेरिका महासचिबको चुनावी मैदानमा

एन आर एन  क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया,  एन आर एन अमेरिका  महासचिबको चुनावी मैदानमा
प्रतिक श्रेष्ठ, बिराटनगर अमेरिका को क्यालिफोर्निया का च्याप्टर अध्यक्ष पुर्णचन्द्र बानिया लामो समय देखि बिभिन्न सामाजीक कार्यहरुमा सक्रीयता जनाउँदै आएका छन् । हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका बानियाले आगामि निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै उनको पक्षमा चुनावी मावल सिर्जना भईरहेको छ । पर्देशमा पनी नेपाली हरुलाई आपत बिपतमा जुट्न सहज होस् भन्ने...

भगवान गौतम वुद्धको अनुसरण नेपालीहरुले गर्नु पर्ने – योसोजाकी मासाको

इटहरी । जापानी गौतम वुद्धका अनुयायी योसोजाकी मासाकोले विश्वमा शान्तिको संदेश फैलाउने भगवान गौतम वुद्धको अनुसरण नेपालीहरुले गर्नु पर्ने औल्याएका छन । सुनसरीको इटहरीमा गौतम वुद्धको अहिंसा र शान्ति संदेश प्रचारप्रसारका क्रममा आइपुगेका मासाकोले शान्तिको संदेश फैलाउने गौतमको जम्न स्थल नेपाल पछि पर्नु हुने बताएका हुन । जापानी भाषामा वुद्धका शान्ति शंदेशका विषयमा चर्चा गरेका मासाकोले नेपालका वुद्धका शंद...

दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक

दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक
दार्जिलिङ । छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखी दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक बनेको छ । सुरक्षाकर्मीको गोली लागेर शनिबार दुई प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा केही सुरक्षाकर्मीसहित पन्ध्र जना घाइते भएका छन् । झडपपछि दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विद्यालयस्तरमा बंगला भाषालाई अनिवार्य गरेपछि बिरोध स्...