बिराटनगर जुटमिल पुन बन्द हुने अवस्थामा

बिराटनगर जुटमिल पुन बन्द हुने अवस्थामा
 बिराटनगर/ लामो कसरत पछि संञ्चालनमा आएको देशकै जेठो उद्यो बिराटनगर जुटमिल पुन बन्द हुने अवस्थामा पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले १० दिने अल्टिमेटम दिदै बिद्युत महसुल ४० लाख रुपैया तत्काल नबुझाए बिराटनगर जुटमिलको बिद्युत कटौती गर्ने जनाएको छ । लामो समयदेखिको बिद्युतको बिल बिराटनगर जुटमिलले तिर्न सकेको छैन । दैनि १ सय १० जना लाई रोजगार दिदै आएको बिराटनगर जुटमिलले ले १० दिन भित्र १० लाख र बाँकि ...

भन्सार एजेन्टको मिलेमतोमा ब्यावसायीले त्रास र मर्का

भन्सार एजेन्टको मिलेमतोमा ब्यावसायीले त्रास र मर्का
प्रतिक श्रेष्ठ बिमन श्रेष्ठ मोरंङ बिराटनगर भन्सारकार्यालयका प्रमुख र भन्सार एजेन्टको मिलेमतोमा ब्यावसायीले त्रास र मर्का दुवै खेप्नु परेको एक घटनाले पुष्ठाएको छ । करीव १० दिन देखि बिवेक सप्लायसले ल्याएको मार्वल सहितको ट्रकलाई एजेन्ट बिनोद पोदार ले पास गराउने तयारी गरेपनी भन्सर प्रमुख हिमांशु अधिकारी र पोदारआफनै जालसाँझमा ब्यापारीको मालबाहक ट्रक १० दिन देखि रानि भन्सारमा थन्किएको हो । दैनिक र...

इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि आएपनि कर्मचारीहरुको मनपरी

इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि आएपनि कर्मचारीहरुको मनपरी
इटहरी, ११ पुष, इटहरी । जननिर्वाचित पदाधिकारीहरु आएपछि स्थानीय तहमा सर्वसाधारण गाउँ वा नगरमा बसोवास गर्दै आएका सेवाग्राही नागरिकहरुले उचित सेवा सरल र सहज रुपमा प्राप्त गर्न सक्नेछन भन्ने चाहाना विस्तारै मिथ्या सावित बन्दै गई रहेकाे छ । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि जनताका काम सरल र सहज रुपमा हुने धेरैले विश्वास लिएका थिए तर सुनसरीको इटहरी उपमहानगरपालिकामा भने जनप्रतिनिधि आएपनि ...

बाढी पिडीत जाडोको समयमा खोला किनारामा त्रिपाल मुनी वस्न वाध्य

बाढी पिडीत जाडोको समयमा खोला किनारामा त्रिपाल मुनी वस्न वाध्य
  इटहरी । चार महिना अघि बाढिले विस्थापित बनाएका सुनसरी इटहरीको सुनौलो वस्तीका मानिसहजाडोको समयमा पनि बुढि खोला किनारामा त्रिपाल मुनी वस्न वाध्यरु  हुदै आएका छन । पुसको चिसो मौषममा पनि ससाना बालवालिका देखि वृद्धवृद्धाहरु समेत सम्वन्धीत निकायको व्यवास्थाका कारण त्रिपाल मुनी वस्न बाध्य हुदै आएका हुन । गत साउन अन्तिम साता आएको बाढिले इटहरीको वुढि खोला आसपासका सुकुम्वासी वस्तीमा ९ जनाको ज्या...

बराह नगरपालीकामा रहेको स्वास्थ्य चौकीमा औषधी अभाव

बराह नगरपालीकामा रहेको स्वास्थ्य चौकीमा औषधी अभाव
नगरपालिका भन्ने बित्तिकै स्वास्थ्य, शिक्षा, सडकलगायत पूर्वाधार पुगेको ठाउँ भन्ने आम बुझाइ छ । तर सुनसरीको बराह नगरपालीकामा रहेको स्वास्थ्य चौकीमा सरकारले निशुल्क उपलब्ध गराएको औषधी समेत अभाव देखीएको छ । नेपाल सरकारले सम्पूर्ण सरकारी अस्पतालमा निस्शुल्क ५२ प्रकारको औषधी उपलब्ध गर्ने भनेर घोषणा गरेको छ । तर सुनसरीको बराह नगरपालीकामा रहेको स्वास्थ्य चौकीमा औषधी अभाव देखीएको छ । निशुल्ल औषधी उपचार ...

राष्ट्रिय सेवा दलले एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न

राष्ट्रिय सेवा दलले एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न
मेरंगको केराबारी गाउँपालीकामा श्री राष्ट्रिय सेवा दलले एक दिने निशुल्क स्वाथ्य शिविरको आयोजना गरेको छ । सैनिक फिल्ड अस्पताल इटहरी, नोवेल मेडिकल कलेज र बिजयपुर हस्पिटलको प्रबिधिक सहयोगमा उक्त शिविरको आयोजना भएको हो । श्री राष्ट्रिय सेवादलको आयोजनामा भएको उत्त शिविरमा जनरल,बाल रोग,छाला रोग ,नाक, कान, घाटी रोग, मानसिक रोग, आखाँ, दन्त, स्त्री रोग लगायत अन्य थुर्पै रोगको विशेषज्ञ चिकित्सकहरुबाट बिराम...

सिटी सफारी चालकमाथी प्रहरीले लाठी तथा अश्रुग्याँस प्रहार

सिटी सफारी चालकमाथी प्रहरीले लाठी तथा अश्रुग्याँस प्रहार
सुनसरी । सुनसरीको इटहरीमा विद्युतिय रिक्सा सिटी सफारी चालकहरुले गरेको सडक अवरोध प्रहरीले बल प्रयोग गरी खुलाएको छ । पुर्वपश्चिम राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाइएमा विरोध जनाउदै इटहरीको मुख्य चौकमा सिटी तेर्साएर सडक अवरोध गरी प्रदर्सन गरी रहेकाहरुलाई प्रहरीले लाठी तथा अश्रुग्याँस प्रहार गरी तितरवितर पारेर सडक अवरोध खुलाएको हो । चौरस्तामा पर्ने इटहरीको मुख्य चौकको चारै तर्फ सिटी तेर्साएर सडक...

राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाइने

राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाइने
इटहरी । पुर्वी नेपालमा सञ्चालन हुदै आएका विद्युतिय रिक्सा तथा पेटेलबाट चल्ने तिन पाग्रे सवारीका साधनलाई पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालनमा रोक लगाइने भएको छ । विद्युतिय रिक्सा सिटी सफारी र पेटेलबाट चल्ने टेम्पो सञ्चालनका लागि तय गरिएको रुट विपरित पुर्वपश्चिम राजमार्गमा सञ्चालन गरिदै आएको तर्फ मध्यनजर गर्दै पुर्वपश्चिम राजमार्गमा संचालनमा रोक लगाइने भएको हो । त्यस तिन पाग्रे सवारी सञ्च...

कर्मचारीको स्वार्थका कारण अनावश्यक झमेला

कर्मचारीको स्वार्थका कारण अनावश्यक झमेला
बिराटनगर/ बिराटनगर रानि भन्सार कार्यालयमा जाँच पास गर्नकालागी ल्याएका सामानमा कर्मचारीको स्वार्थका कारण अनावश्यक झमेला हुनेगरेको एक घटनाले प्रष्ट पारेको छ । पुष १गते जाँचपास का लागी ल्याएको सामान एक साता बितिसक्दा समेत जाँच पास हुन नसकेका कारण भन्सार एजेन्ट हरु आन्दोलीत बनेका छन् । प्लाष्टिक नेटकेमका सुरजमल सुरानाले भारत बाट एलसि खोली ल्याएको एक थान स्टेब्लाइजर बिराटनगर रानी भन्सार ले जबर्जस...

प्रदेस नम्वर १ को राजधानी कहाँ बन्ने ?

प्रदेस नम्वर १ को राजधानी कहाँ बन्ने ?
इटहरी । प्रदेससभाका लागि जनप्रतिनिधिहरु निर्वाचित भई सकेपछि अहिले प्रदेसको राजधानी कहाँ बन्ने भन्ने विषयले प्रदेस नम्वर १ मा चर्चा पाउन थालेको छ । स्थानीय तहको निर्वाचनको समय देखि नै दल तथा उमेद्वारहरुले प्रदेसको राजधानी बनाउने विषयलाई मुख्य चुनावी मुद्धा बनाएका कारण पनि निर्वाचन सम्पन्न भएसंगै प्रादेसिक राजधानीको विषयमा चर्चा र बहस हुन थालेको हो । निर्वाचनका समयमा मतदाताहरुलाई आफु तर्फ आकर्षित...