राजस्वछली गरी सामान भित्रीदै आएकोठुलो परिणामको कपडा पक्राउ

राजस्वछली गरी सामान भित्रीदै आएकोठुलो परिणामको कपडा पक्राउ
इनरुवा । खुल्ला सिमानाका कारण लामो समय देखि सुनसरीका विभिन्न नाकाबाट राजस्वछली गरी सामान भित्रीदै आएको समयमा प्रहरीले ठुलो परिणामको कपडा पक्राउ गरेको छ । भारतीय क्षेत्रबाट रातको समयमा राजस्व छल्नका लागि लुकाईछिपाई गरी सामानहरु एकीकृत गरी सुनसरी र मोरगंका विभिन्न बजारहरुमा पुरयाउने गरिएको सुचनाका अधारमा प्रहरीले सामान पक्राउ गरेको जनाएको छ । भन्सार छलि घरमा लुकाई राखिएको अवस्थामा अमडुवाबाट ठुलो प...

सांसदलाई अदुवा निकासीलाई सहज बनाउन आग्रह

विनय प्रधान धरान, ५ साउनः बीस दिन अघि देखि भारतीय नाकामा रोकिएको अदुवा निकासीलाई सहज बनाउन पहल गरिदिन आग्रह गर्दै अदुवा व्यापारीहरुले सुनसरी क्षेत्र नंम्बर १ का सांसद कृष्ण कुमार राईलाई ज्ञापन बुझाएका छन् । भारतले जुलाई १ देखि जिएसटि लागु गरे पछि यस क्षेत्रबाट गएका अदुवा काकडभित्तामा रोकिएका छन् । भारतीय व्यापारीले जिएसटि अनुमती पत्र नपाएको भन्दै नेपाली व्यापारीसंग अदुवा लिन नमानेपछि अदुवा निर्या...

रामधुनी नगरमा ३३ लाख भत्ता फ्रिज

इटहरी, ३ साउन । सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा यस गएको आर्थिक बर्ष २०७३–०७४ को अवधिमा सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नागरिकहरुमध्ये केही दोहोरिएको र केही छुट हुन गएका कारण निकाशा भएको कुल बजेटमध्ये ३३ वाख ९५ हजार ८ सय रुपियाँ रकम फ्रिज भएको छ । विशेषगरी साना बालबालिका एकल महिला र जेष्ठ नगरिक र अन्य सामाजिक सेवा सुविधा पाउनेमध्ये कतिपय अवस्थामा दोहोरो पर्न गएको तथा केहीले असारको अन्तिमसम...

६ करोडले बनेको ओटासिल सडकमा बटुवालाई पैदल हिड्न पनि मुस्किल

६ करोडले बनेको ओटासिल सडकमा बटुवालाई पैदल हिड्न पनि मुस्किल
सिरहा,। सिरहा जिल्लास्थित मिर्चैयादेखि कल्याणपुर हुँदै सिरहासम्म पुग्ने राजमार्ग ओटासिल गरेको वर्ष नवित्दै जराजीर्ण बनेको छ । आर्थिक वर्ष २०६९÷०७० मा जिल्ला बिकास समिति सिरहाले एसएनआरडिपी परियोजना अन्तर्गत करीव ६ करोड रकम खर्च गरेर यो सडकमा पिच गराएको थियो । तर कमिशनखोरीको कारण कमअसल र गुणस्तरहिन काम गर्दा सडकको यो हविगत भएको छ । मिर्चैयादेखि कल्याणपुर हुँदै सिरहा सदरमुकाम पुग्ने यो सडकको यतिवेला...

सामुहिक तरकारी खेतीले ६३ घर मुसहर परिवारको मुहार फेरिदैं

सन्तोष यादब सिरहा, ३ साउन । सिरहाको गोलबजार नगरपालिका ३ की रिता सदा तीन महिना अगाडीसम्म सधैं अर्काको खेतमा मजदुरी गर्न पुग्थिन् । तर न्याय र समानता अभियान मंच गोलबजारले जग्गा लिजमा लिएर तरकारी खेती सुरु गराएपछि रिताको दिनचर्यामा परिवर्तन आएको छ । आजभोली उनी दिनभर आफ्नै तयारी खेतमा व्यस्त हुन थालेकी छिन् । तरकारी खेतीको अनुगमनमा सरोकारवाला टोली पुगेपछि पनि खेतमा व्यस्त थिइन् । उनले भनिन्– अब अर्क...

बनिगामामा पशुपालन सम्वन्धि सार्वजनिक सुनुवाई

बनिगामामा पशुपालन सम्वन्धि सार्वजनिक सुनुवाई
इटहरी । जिल्ला पशु सेवा कार्यालय मोरङ्ग र उन्नत गाई पालन स्रोत केन्द्र बनिगामाको आयोजनामा मोरङ्गको सुन्दरहरैचा १ को वडा कार्यलयको सभा हलमा भएको पशुपालक किसान एवम कृषक सहकारीहरुबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । मोरङ्ग जिल्लामा उन्नत पशुपालन तर्फ किसानहरुको उत्साहजनक सहभागितामा बृद्धि हुँर्दै गएको तर्फ जिल्ला पशु सेवा कार्यालयले खुशी ब्यक्त गरेको छ । हाल मोरङ्ग जिल्लामा ५ सय ८० पश...

समृद्धिका लागि सहकारी

समृद्धिका लागि सहकारी इटहरी, २० असार । पूर्वी नेपालमा नै महिलाहरुको आर्थिक उन्नयनका क्षेत्रमा लोकप्रिय र सफल सहकारी आन्दोलनमा सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था इटहरीले महिलाहरुको आर्थिकस्तरसँगै परिवार समृद्धिका लागि सहकारीको सक्रियता सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । गोरखा डिपार्टमेण्टको सभाकक्षमा भएको उक्त कार्यक्रममा महिला बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्य रहेर उद्यमी बनेकाह...