बेपत्ता भएका राई दहमा मृत फेला
ईलाम, ईलामको सन्दकपुर गाउँपालिका-२ गिताङ बस्ने ४७ वर्षिय बिर बहादुर राई खोलाको दहमा मृत अवस्थामा फेला परका छन् ।
मंगलबार बेलुका ८ बजे देखी हाराई बेपत्ता भएका उनलाई आफन्तले खोजतलास गर्दै जाने क्रममा आज बिहान सवा ८ बजेको समयमा सोही स्थानमा रहेको गिताङ र राते खोलाको दोभानको दहमा मृत अबस्थामा फेला पारेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्...