प्रितम आचार्य सारेगमपको सेमिफाइनलमा

प्रितम आचार्य सारेगमपको सेमिफाइनलमा
इटहर । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् । उनको लुट गए ...........बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको हो . जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ ।त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले भने यहाँ गीत होइन जादु भइरहेजस...

“आपा” को ट्रेलर रिलिज , फिल्म असार १३ मा

“आपा” को ट्रेलर रिलिज , फिल्म असार १३ मा
असार १३ अर्थात जुन २८ गते लाई नेपाल र ईन्डिया मा एक साथ रिलिज मिती तोकेको नेपाली कथानक चलचित्र "आपा" को ट्रेलर रिलिज भएको छ । आज काठमाण्डौ मा एक कार्यक्रम आयोजना गरी MOUNTAIN STORIES ENTERTAINMENT को युटुब च्यानल बाट सो ट्रेलर रिलिज भएको हो । अनमोल गुरुङ को लेखन तथा निर्देशन रहेको फिल्म 'आपा' मा दयाहाङ राइ एक अविवाहित 'आपा' (बाबा) बनेका छन । ट्रेलर मा दयाहाङ् लाई एक सोझो गाउले ...

रोहितलाई छोडेर अन्मोल सग लागिन केकि (भिडियो सहित )

रोहितलाई छोडेर अन्मोल सग लागिन केकि (भिडियो सहित )
इटहरी/ मोफसलमा संघर्षरत गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। पूर्वका बिभिन्न रमणीय ठाउँहरुमा म्युजिक भिडियोको छायांकन गरिएको थियो । केहि समयअघि निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत कहाँ गयौं तिमी बोलको गितको भिडियो सार्वजनिक भएको छ । झापा, इटहरी, भेडेटारलगायत आसपासका ठाउमा ग्लोरी मिडियाले छायांकन गरेको थियो भिडियोमा निकै नै  ब्यस्त नायि...

पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिकालाई

पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिकालाई
 बिराटनगर / बिराटनगरस्थित बीरेन्द्र सभागृहमा भएको ‘पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९’ को फ़ाईनल प्रतियोगिता कलिउडकी चर्चित कलाकार , मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।बिराटनगरमा भइरहेका सौन्दर्य प्रतियोगिता भन्दा फरक कार्यक्रम रहेको आयोजक निरज श्रीवास्तबले बताए साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति श्री योग ईभेंट बिराटनगरको आयोजना तथा भाई...

कुछ कुछ होता है’ मा शाहरुखकी छोरी बनेकी अन्जली यस्ती भइन् (तस्बिर सहित)

कुछ कुछ होता है’ मा शाहरुखकी छोरी बनेकी अन्जली यस्ती भइन् (तस्बिर सहित)
१९९७ मा बलिउडका चर्चित अभिनेता शाहरुख खानको ब्लकबस्टर फिल्म कुछ कुछ होता है निकै चर्चामा आएको थियो ।उक्त फिल्म पक्कै पनि धेरैले हेरेको हुनुपर्छ। उक्त फिल्ममा एक बालिका शाहरुखको छोरीको भूमिकामा खेलेकी थिइन् । उक्त फिल्ममा शाहरुखको छोरीको भुमिकामा बालिका अञ्जली बनेकी थिइन् ।उक्त फिल्ममा खेलेकी ती बालिका सना सइद हुन् ।उनी डान्सिङ रियालिटी शो झलक दिखला जा र नच बलिये ७ मा पनि देखिइसकेकी छिन् ।

इटहरीमा प्रदेस नम्वर १ स्तरिय बहुभाषिक संगीत उत्सव

इटहरीमा प्रदेस नम्वर १ स्तरिय बहुभाषिक संगीत उत्सव
इटहरी । प्रदेस नम्वर १ का विभिन्न भाषाभाषिका गित संगीतहरु समावेश गरेर सुनसरीको इटहरीमा प्रदेस नम्वर १ स्तरिय बहुभाषिक संगीत उत्सव आयोजना गरिएको छ । जातजाति र भाषाभाषिका परम्परागत शैलीका गित संगितको संरक्षण तथा बहुभाषिक गित संगितको विकासमा टेवा पुर्याउने उद्धेश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नेपाल तथा संगीत साधना प्रतिष्ठान नेपालले बहुभाषिक संगीत उत्सवको आयोजना गरेका हुन । बहुभाषिक...

दालभात तरकारी’ आजबाट प्रदर्शनमा

दालभात तरकारी’ आजबाट प्रदर्शनमा
काठमाडौं : यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएका चलचित्र ‘दालभात तरकारी’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा सर्वाधक २४ शो पाएको छ । सर्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ समेत खुल्ला गरेको थियो । आफूलाई पायक पर्ने समयमा अनलाइनबाट नै टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यका साथ अग्रिम ट...

उत्कृष्ट कभर भिडियो बनाउने लाई २ लाख, टिकटक बनाउनेलाई ५० हजार

काठमाडौं । पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ । नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारत...

‘मादलुको रन्को’ आँचलको अर्काे दम्दार म्युजिक भिडियो

‘मादलुको रन्को’ आँचलको अर्काे दम्दार म्युजिक भिडियो
आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रू को मज्जाको नृत्य प्रस्तुत गरिएको छ । रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने ...

जेनिथ स्कुलको ९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

जेनिथ स्कुलको ९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
 पथरी / मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले आफ्नो ९ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विस २०६४ सालमा १४५ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरी देखि कक्षा ९ सम्म ३६५ जना छात्राछात्र अध्ययन गराउदै आएको छ । वार्षीक उत्सवको अवसरमा विध्यालयले २०७४ मा कक्षागत प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गर्नुका स...