‘खेललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई सुधार गर्नुपर्छ’

याम माबोहाङ लिम्बू इलाम । खेललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई सुधार गर्नुपर्ने इलाममा जारी टुर्बोक अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको आज (आइतबार) विहान भएको प्रि प्रेस कम्फ्रेन्सका बक्ताले बताएका छन् । उनिहरुले प्रेस कम्फ्रेन्समा बोल्दै नेपाली फूटबललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई समिक्षा गरेर परिणाम स्वीकार योग्य बनाउँनु पर्नेमा जोड दिए । रुस्लान थ्रीस्टार क्बल ललितपुरका ट...

उपाधी हात पार्ने आ–आफ्नै दाबी

याम माबोहाङ लिम्बू इलाम । इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा उपाधीका लागि फूटबलका दुई घरेलु टोलीको चर्चित प्रतिस्पर्धा हुने भएको छ । इलामको ठूलो टुडिखेलमा भोली बैशाख १७ गते सोमबार हुने प्रतियोगितामा रुस्लान थ्रिस्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब उपाधीका लागि मैदानमा उत्रदै छन् । खेलमा दुबै टिमले उपाधी हात पार्ने आ–आफ्नै दाबी समेत गरेका छन् । उनिहरुले आज विहान (आइ...

माईभ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार फाइनलमा प्रवेश

याम माबोहाङ लिम्बू इलाम  । इलाममा जारी चौथो टुर्बोक अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । इलामको ठूँलो टुँडिखेलमा आज (शनिबार) भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल काठमाण्डौंलाई २–० गोल अन्तरले पछि पार्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल प्रबेशका लागि थ्रीस्टारका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय ख...

विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक

विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
आगामी वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकपको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्नेछ । मे ३० देखि जुलाई १४ तारिखसम्म ग्रेट व्रिटेनको विभिन्न सहरमा हुने प्रतियोगिताको उद्घाटन खेल लण्डनस्थित द ओभल मैदानमा हुनेछ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दा वेष्ट इन्डिजले पाकिस्तानसँग मे ३१ तारिख शुक्रबार प्रतिस्...

शान्तीनगर फुटवल क्लबले उपाधि

शान्तीनगर फुटवल क्लबले उपाधि
इटहरी । सुनसरीकाे इटहरीस्थित रक्तमाला स्कुलको खेलमैदानमा  सम्पन्न पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगितामा तरहरा युवा क्लव लााई ० को विरुद्ध १ को मतान्तरले पछि पार्दै शान्तीनगर फुटवल क्लबले उपाधि हात पारेकाे छ । बिहीबार सम्पन्न फाइनल खेलमा तरहरा युवा क्लव बिरूद्ध शान्तीनगर फुटवल क्लबले उत्कृस्ट १ गाेल गर्दै उपाधि हात पारेकाे हाे ।  खेलमा बिजियी हुनेहरूलार्इ  प्रतनिधीसभा सदस्य सि...

इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने

इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने
इटहरी, १३ बैशाख । इटहरीको क्रिकेट खेल विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको सेभेन स्टार क्लव इटहरीले यही बैशाख २९ देखि जेठ ५ गतेसम्म तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता सञ्चालन गर्ने आज पत्रकार सम्मेलान आयोजना गरी जानकारी दिएको छ । इटहरीको डिभिएम क्रिकेट खेल म्रदानमा नक आउट प्रणालीमा खेलाईने उक्त तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगितामा अघिल्लो बर्षको डिफेण्डिङ्ग च्याम्पिय...

पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता सुरु

पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता  सुरु
इटहरी/ पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता २०७५ सुरु भएको छ । इटहरीको रक्तमाला स्कुलको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । सिद्धार्थ युवा क्लव द्वारा आयोजित पाँचौ रुद्र चेम्जोङ्ग स्मृति च्यालेञ्ज कप बैसाख १३ गते सम्म चल्नेछ । उदघाटन खेलमा आयोजक र जहदा फूटबल क्लब मोरङ विच वरावरी भएपछी खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा आयोजककले ...

खेलकुद र खानपानको फ्यूजन : ट्रफ स्पोर्टस बार

खेलकुद र खानपानको फ्यूजन : ट्रफ स्पोर्टस बार
होटल संम्झदा पकै तपाईलाई लाग्न सक्छ कि मिठो मिठो खानेकुरा, बार, संगित अनि होटलको सेवा आदी । होटलले प्रदान गर्ने संस्कार प्राय यस्तै नै बढी हामीले देख्ने गछौ । त्यस सगै जमना अनुसारको संस्कार पनि दिन प्रतिदिन बदलिदो छ । खानाको शौख सगै भिन्न वातावरणमा रमाउने अबको संस्कारलाई साकार पार्न पनि चुनौति उत्तीकै छ । मुलत लगानीमा भर पर्ने होटलको सेवा सुबिधा अनि नयाँ संस्कार क्रमश बिस्तार हुन थालेको छ । ...

इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु

इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । इनरुवा नगरपालिकाको आयोजना तथा इनरुवा युनाइटेडको व्यवस्थापनमा सुरु भएको प्रथम बुद्धिचाल प्रयोगिताको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक कार्यक्रम विच उद्घाटन गरेसंगै खेल सञ्चालनमा आएको हो । एक महिला सहित नगरक्षेत्रका १८ जनाको सहभागीता रहेको वुद्धिचाल प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडिहरुलाई क्रम...

विराट गोल्डकपको पहिलो खेलमा मोरङ र थिम्पु भिड्ने

विराटनगर, ÷ विराटनगरमा शनिबार देखि शुरु हुनगाईरहेको विराट गोल्डकपको पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने भएको छ । ्आयोजक समितीले हिजो राती शहिद मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने जनाएको हो । आयोजकले प्रतियोगिताको तयारी सकिएको जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । भूटानको थिम्पु फुटबल क्लब, र भारतको मोहड...