इटहरीमा वाईसियल सकृय बन्दै

इटहरीमा वाईसियल सकृय बन्दै
माओवादी केन्द्रको भातृ संगठन वाईसियलले इटहरीमा आफनो संगठन बिस्तारलाई तिब्रता दिएको छ । इटहरी नगर समितिको अध्यक्षमा सकृय युवा नेता नबिन तामाङ चयन भएसगै संगठन बिस्तारलाई तिब्रता दिएका हुन । नगर अध्यक्ष तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले इटहरी १७ नं. वडामा पनि आफनो संगठन बिस्तार गरेको छ । १७ नं. वडामा हर्क राईको नेतृत्वमा २१ सदस्य कार्यसमिति गठन गरिएको हो । वडा समितिको बरिष्ठ उपाध्यक्षमा सन्तोष क...

यौनिक तथा लौगिकं अल्पसंख्यकले सहज रुपमा अधिकार नपाएको गुनासो-हेर्नुहोस भिडियो

यौनिक तथा लौगिकं अल्पसंख्यकले सहज रुपमा अधिकार नपाएको गुनासो-हेर्नुहोस भिडियो
इटहरी । पुर्वमा रहेका यौनिक तथा लौगिकं अल्पसंख्यक समुदायका मानिसहरुले आफुहरुले पाउनु पर्ने हक र अधिकार सहज रुपमा पाउन नसकी रहेको गुनासो गरेका छन । यौनिक तथा लौगिकं अल्पसंख्यकहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रियामा आफुहरुले पाउनु पर्ने हक अधिकार सहज रुपमा पाउन नसकेको गुनासो गरेका हुन । घरपरिवारका मानिसहरुले समेत सहज रुपमा आफुहरुलाई स...

सप्तकोशीमा मिनी पानीजहाज – पर्यटकहरुको आकर्षण बढ्याे-(भिडियाे सहित )

सप्तकोशीमा मिनी पानीजहाज – पर्यटकहरुको आकर्षण बढ्याे-(भिडियाे सहित )
दिपक कार्की/कृष्ण भटट्राई मुलुकको सवै भन्दा ठुलो नदि सप्तकोशीमा मिनी पानीजहाज संचालनमा आएपछि पुर्वी पहाडी क्षेत्रका मानिसहरुको तराईसंगको सम्पर्क सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत टेवा पुग्न थालेको छ । बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट मिनी पानीजहाज सञ्चालनमा ल्याएपछि पश्चिमी भोजपुर र धनकुटाका मानिसहरुलाई सुनसरी सम्म आवतजावतमा सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकह...

इटहरीको यौन कार्य अधिकाशं कलेज तहको विद्यार्थीहरु

इटहरीको यौन कार्य अधिकाशं  कलेज तहको विद्यार्थीहरु
इटहरी, १४ बैशाख । इटहरी उपमहानगर क्षेत्रमा केही बर्ष सुस्ताएको इटहरीको यौनधन्दा फेरी सुरु भएको छ । दुई दिनदेखी इटहरीवाट २६ भन्दा वढी प्रकाउ परी सकेका छन । पक्राउ पर्नेहरुमा अधिकाशं कलेज तहको विद्यार्थीहरु रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पक्राउ परेका कलेजका विद्यार्थीहरु लाई उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउँर्दै अव उप्रान्त त्यस्तो कार्य नगर्न नगराउने प्रतिबद्धा गराई छाड्ने गरेको ब...

मावन अधिकारका विषय वस्तु समेटिएका वृत्तचित्र प्रर्दशन

मावन अधिकारका विषय वस्तु समेटिएका वृत्तचित्र प्रर्दशन
इटहरी । सुनसरीको इटहरीमा मावन अधिकारका विषय वस्तु समेटिएका विभिन्न परिवेशका वृत्तचित्र प्रर्दशन गरिएको छ । मावन  अधिकार चलचित्र केन्द्र र युवा विकास केन्द्र सुनसरीको संयुक्त आयोजनामा आयोजित वृत्तचित्र प्रर्दशनीमा मानव अधिकारका विविद्य विषयवस्तुहरु समेटीएका वृत्तचित्रहरु प्रर्दशन गरिएका थिए । मानव अधिकार संरक्षणमा टेवा पुग्ने विषयवस्तुहरु समेटीएका कथा रहेका वृत्तचित्रहरु प्रर्दशन गरिएको आयोजक मा...

हिरालालको अध्यक्षतामा अन्तराष्ट्रिय प्रेस क्लब

हिरालालको अध्यक्षतामा अन्तराष्ट्रिय प्रेस क्लब
चन्दन रौनियार बिराटनगर चैत्र १८/बिराटनगरस्थित शितल धर्मशालामा शनिबार भएको अन्तराष्ट्रिय प्रेस क्लब भेलाले हिरालाल साहको अध्यक्षतामा १९ सदस्य समिति गठन गरेको छ। शनिबार गठित समितिको उपाध्यक्षमा मोरङ्गका कौशल निरौला र सिरहाका गणेश कुमार ठाकुर हुनुहुन्छ। यसैगरी महासचिवमा मोरङ्गका पदम सरदार, उपमहासचिवमा सुनसरीका चन्दन रौनियार, सचिवमा झापाका नितेष चौधरी, सहसचिवमा बाराका अनिल वर्मा, कोषाध्यक्षमा धनुषाका ...

झोटन मेहताले सांगितिक यात्रा सुरु

झोटन मेहताले सांगितिक यात्रा सुरु
इनरुवा । दुइ दसक देखि प्रहरी सेवामा कार्यरत इनरुवा ९ बवियाका झोटन मेहताले राष्ट्यि भावनाको गित रचना संगित गरी सांगितिक यात्रा सुरु गरेका छन । उनले हालै बजारमा ल्याएको हाम्रो साझा नेपाल नामक एल्वमको हिमाल मेरो भन्छन कोही ,पहाड मेरो भन्छन कोही ,तराई मेरो भन्छन कोही , नेपाल हाम्रो नभन्नाले बस्नु पर्ला रोई बोलको गित धेरैले युटुवमार्फत हेरि सकेका छन । लामो समय देखि सुरक्षाकर्मीका रुपमा काम गरिरहेका ...

इटहरी प्रा.स मुक्तिधामले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

इटहरी प्रा.स मुक्तिधामले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
    श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स. मुक्तिधाम इटहरी द्वारा १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सु अवसरमा समाज परिवर्तनमा नारीको भूमिका शीर्षकमा अन्तर कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता  श्री कृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरी–४ सुनसरीमा सम्पन्न भयो । उक्त कार्यक्रममा इटहरी र मोरङ्ग गरी ७ वटा कलेजहरुको सहभागिता रहेको थियो । श्री कृष्ण प्रणामी युवा परिषद्  नेपाल  क...

फेसबुक लाइभ मै नेपाली युवा युवतीको यस्तो नग्न चर्तिकला; अश्लिलताको पराकाष्टा नाघ्दै तरकारी ग्रुप

फेसबुक लाइभ मै नेपाली युवा युवतीको यस्तो नग्न चर्तिकला; अश्लिलताको पराकाष्टा नाघ्दै तरकारी ग्रुप
सन्दिप खत्री , ४ फागुन । बढ्दो प्रविधिको नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ। पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको बिकास नहुदा समाज र संस्कृतीको अर्कै महत्व थियो तर अहिले बढ्दो बिकास संगसंगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ। एक ठाउँबाट अर्को ठाउँसम्म जानको लागी साधनको उपयोग गर्न नपाउदा पनि डाँडाकाँडा काटेर भएपनि गन्तव्यमा पुग्ने त्यो जमाना अहिले घर...

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक
रोशन पोखरेल, काठमान्डौँ, फागुन ६/ विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गितकार दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” राजधानिमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । “आफ्नै छायाँले”गितमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीती संग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्ण ढकाल , मिलन अमात्य , अजर जंगम ,...