बेलाबारी, नेकपाले मोरङका १६ वटा स्थानिय तहको अध्यक्ष र सचिवको टिङ्गो लगाएको छ । नेकपाले आज जिल्ला कमिटिको बैठक बसी उक्त निर्णय गरेको हो ।

त्यस्तै नेकपा बेलाबारीमा अध्यक्ष पुर्व मावोवादी तर्फबाट पर्शुराम सुवेदी चयन हुनुभएको छ भने सचिवमा पुर्व एमाले तर्फबाट रविन थापा चयन हुनुभएको छ ।

त्यस्तै मोरङमा पुर्व एमालेको भागमा एक महानगर सहित १० जना अध्यक्ष र पुर्व माओवादिको भागमा एक महानगर सहित ७ वटा अध्यक्ष भागमा परेको नेकपाका युवा नेता तथा हाल नेकपा बेलाबारीको सचिव रविन थापाले बताए ।

तपाईको प्रतिक्रिया