इटहरी, इटहरीमा रहेको रोजगारी सर्भिसेस प्रा.ली इटहरी शाखाले एक महिने एकाउन्टेन्ट तालिम आयोजना गरेको छ ।

उक्त तालिम असार २ गतेबाट शुरु भैरहेको छ। बजारको माग लाई परिपूर्ति गर्ने उदेश्यले सन्चालन गरिएको उक्त तालिम बेरोजगारहरुको लागि निकै लाभदायक देखिने आयोजकले बताएको छ ।

उक्त तालिममा २२ जनाको उपस्थिति रहेको छ। तालिम पश्चात इच्छुक सबैलाई अन्तरवार्ताको तयारी गरी रोजगारदाता समक्ष्य अन्तरवार्ता गराई जागिर उपलब्द गराउने आयोजकले बताएक छ ।

तपाईको प्रतिक्रिया