नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहेका थिए ।

आइसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नियुक्त गरिएको हो ।
यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि(२० सिरिज जित्दा कन्सल्टेन्टका रुपमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया