१९९७ मा बलिउडका चर्चित अभिनेता शाहरुख खानको ब्लकबस्टर फिल्म कुछ कुछ होता है निकै चर्चामा आएको थियो ।उक्त फिल्म पक्कै पनि धेरैले हेरेको हुनुपर्छ। उक्त फिल्ममा एक बालिका शाहरुखको छोरीको भूमिकामा खेलेकी थिइन् ।

उक्त फिल्ममा शाहरुखको छोरीको भुमिकामा बालिका अञ्जली बनेकी थिइन् ।उक्त फिल्ममा खेलेकी ती बालिका सना सइद हुन् ।उनी डान्सिङ रियालिटी शो झलक दिखला जा र नच बलिये ७ मा पनि देखिइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया