आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ । आमा ।
नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ ।
केहिले बिदेशमा राम्रै कमाइ गरेका हुन्छन् भने अधिकाशंलाई भनेजस्तो काम नमिल्ने, भनेजस्तो तलव नपाउने जस्ता समस्यामा परेको हुन्छ । यहि यथार्थलाई टपक्क टिपेर गीतमा उतारेका छन् गीतकार साैरभ भट्टराई  ले र साे  गितमा साेसाेहाङ सुब्बाकाे  को आवाज रहेको छ ।

https://youtu.be/dAMr-zSbg5E?t=5

तपाईको प्रतिक्रिया