जेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, विश्वमा केही यस्ता देशहरु रहेका छन् जसमा नदी नै छैनन् । केही देशमा भने हजारौँ नदीहरु रहेका छन् । रसियामा करिब १० हजार नदीहरु रहेका छन् ।

त्यस्तै केही देशमा हजारभन्दा बढी नदीहरु रहेका छन् । नदी कै कारण ती देशमा खाने पानी व्यवस्थापन, सिचाई जस्ता कामहरु सहज भएका छन् ।तर, कतिपय यस्ता देशहरु छन् जसमा नदी नहुदाँ पानीका लागि ठुलो परियोजना बनाउनु पर्ने बाध्यता रहेका छन् ।

केही मरभुमि भएका देशहरुले त समुन्द्रको पानीलाई शुद्धिकरण गरी प्रयोग गरेका छन् । यी हुन् नदी नै नभएका देशहरु

तपाईको प्रतिक्रिया