इटहरी– बजारमा तरुलको माग ह्वात्तै बढेको छ । माघे संक्रान्तिमा धेरै माग हुने तरुलको भाउ अहिले आकासिएको हो ।  संक्रान्ति नेपालीहरुले महत्वपूर्ण मनाउने चाड मध्ये एउटा हो । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा यसलाई मनाउने गरिन्छ ।[फोटो फिचर]

 

तपाईको प्रतिक्रिया