काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ । यो अफरमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
निसानको नयाँ किक्स गाडी बजारमा
इटहरी । निसान मोटर्सद्धार उत्पादित गाडीहरुको सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रालिले निसानको नयाँ किक्स गाड...
प्रविधि अभावले चैनपुरे करुवा संकटमा
संखुवासभा, संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा संकटमा पर्दै गएको छ । करुवा उत्पादनमा आधुनिक प्रविधि नअपनाउँद...
मिडिया नेपाल संघीय संरचनामा जाने
काठमाडौं । मुलुक संघीय संरचनाअनुरुप सञ्चालन भइरहेकोले ‘मिडिया नेपाल’ले पनि आफ्नो संगठनलाई संघीय स्वरुपमा बदल्ने निर्णय ग...
२२ बर्ष पुरानो पिपल बोटे स्कुल
बिकल रेग्मी / पूर्वीय साहित्य र संस्कृतिको प्राज्ञ इतिहासले ‘गुरुकुल’ चिन्थ्यो अनि निरन्तरता पाउँदै आएको थियो । तर, बदि...
प्रेमले भरिएको खड्काको पहिलो पुस्तक “मनको-अदालत, प्रकाशनको अन्तिम तयारीमा
युवाहरुको ढुकढुकी बन्न सफल एक चर्चित रेडियो कार्यक्रम मनको अदालतका प्रस्तोता अनुज खड्काले, जीवन र प्रेमको बास्तबिकतामा आ...
दोस्त प्लस इटहरीमा सार्वजनिक
इटहरी, अशोक लेल्याण्डको नेपालका लागी आधिकारिक विक्रेता आ.एम.ई मोटर्सले दोस्त प्लस सार्वजनिक गरेको छ ।आइएमइ मोटर्सले इटह...