एजेन्सी–  झट्ट हेर्दा अनौठा र अपत्यारिला  यी स्विडिस कलाकार एरिक जोनसनले सम्पादन गरेर तयार परेका हुन् ।

निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ ।

जोनसनले कागजका टुक्राको प्रयोगबाट खिचिएको तस्बिरलाई फोटोशपको माध्यमबाट तस्बिरलाई जीवन्त बनाएका  हुन् ।

तपाईको प्रतिक्रिया