विश्वमै दुलर्भ वन्दै गइरहेको जँंगली भैसी अर्ना संरक्षणको लागि स्थापित कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा जनावरहरुको अतिक्रमणले अर्ना संरक्षणका लागि चुनौति वन्दै आइरहेको छ ।विशेष गरी अर्नासंग क्रस गराएर पाडापाडी निकाल्ने र तिनीहरुको विक्री गर्ने उद्धेश्यले आरक्ष आसपासका क्षेत्रमा नै भैषी गोठहरु संचालन गरीने कार्यले अर्ना संकटमा पर्दै आएको छ । घरपालुवा भैसीसंग क्रस गराउने उद्धेश्यले आरक्षमा छोडीएका भैषीहरुको संख्या उल्लेखिय रहेको छ । आरक्ष क्षेत्रमा घरपालुवा भैषीहरुका साथै ठुलो संख्यामा गाइगोरुहरु समेत खुल्ला रुपमा चरिरण गरिरहेको देखिन्छ ।हेनुर्हाेस भिडीयाे

तपाईको प्रतिक्रिया