Showing ७८१-७९० of २,९२३ items.
असोज ८, २०८०
राष्ट्रिय खाध्य बैकको धनकुटाका सम्पर्क केन्द्र सञ्चालन गर्ने

धनकुटा,। राष्ट्रिय खाध्य बैकको धनकुटामा सम्पर्क केन्द्र सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ ।  खाद्यान्नका क्षेत्रमा काम गर्ने राष्ट्रिय खाध्य बैक ...

असोज ८, २०८०
सडक सुरक्षा जीवन रक्षा राष्ट्रिय अभियान धनकुटामा

धनकुटा । संविधान दिवसका दिनबाट सडक सुरक्षा जीवन रक्षा राष्ट्रिय अभियान सुरु गरेको ब्रह्म कुमारी राजयोग सेवा केन्द्र नेपाल यातायात प्रभागको आयोजनामा धन ...

असोज ७, २०८०
अम्बे कोशी सहकारीले बचत फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले रजिष्टार कार्यालयलाई ध्यानाकर्षण

इनरुवा  । आफूहरुले बचत गरेको रकम सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले फिर्ता माग्दा नदिएको भन्दै बचतकर्ताहरुले कोशी प्रदे ...

असोज ७, २०८०
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्धारा विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न

इटहरी । मन , स्मरण शक्ति र ध्यानलाई केन्द्रित गरेर धनकुटामा रहेको बाल संसार माध्यमिक बोर्डिगं स्कुलका विद्यार्थीलाई  ब्रह्माकुमारी राजयोग सेवा के ...

असोज ६, २०८०
नेपाल क्षयरोग निवारण संस्थाको ५३ औं जिल्ला सभा सम्पन्न

विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो समय क्षयरोग उपेक्षितबन्दै गएकाले प्रतिकारात्मक र उपचारात्मक सेवालाई प्रभावकारी बना ...

असोज ६, २०८०
छैंठौं अन्तर्रााट्र्रय सांकेतिक भाषा दिवसमा सचेतना ¥याली

विराटनगर । बहिराहरुले विराटनगरमा नेपाली सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्दै सचेतना ¥यालीको आयोजना गरेका छन् । शनिवार संसार जहा ...

असोज ६, २०८०
नवनिर्मित मन्दिरमा शिवको मुर्ति स्थापना र मन्दिर उद्घाटन

धनकुटा । भक्तजनहरूको सहजताका लागी  धनकुटा नगरपालिका वडा नम्वर १०मा शिवालय मन्दिर स्थापना गरिएको छ । मार्गाथान निर्माण चौधरी टोल उपभोक्ता समि ...

असोज ५, २०८०
सुषमा गोदावरीले एक कार्यक्रमको आयोजना गरी कक्षा ११का विद्यार्थीलाई स्वागत

इटहरी । इटहरीमा रहेर पुर्व क्षेत्रमा शैक्षिक तथा अतिरिक्त क्रियाकपालका क्षेत्रमा नाम कमाएको सुषमा गोदावरी कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११का ...

असोज ५, २०८०
नक्कली नेपाली रुपैया सहित दुई जना प्रहरी द्धारा सार्वजनिक

इटहरी । नक्कली नेपाली रुपैया पन्ध्र लाख सतासी हजार सहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएका दुई जनालाई सार्वजनिक गरेको छ ।    इट ...

असोज ४, २०८०
कोशी प्रदेशमा सिपीमा मोती पालन प्रविधिको अनुसन्धान सुरु

इटहरी । कोशी प्रदेशमा सिपीमा मोती पालन प्रविधिको अनुसन्धान सुरु गरिएको छ । केही वर्ष अघि देखि गण्डकी प्रदेशको मत्क्ष्य अनुसन्धान केन्द्र बेगनाशले अनुस ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल