हल्का मायाँ के माया बोलको गीत निकै हिट भए लगत्तै मालिकाको दोस्रो गीत सार्वजनिक (भिडियाे सहित)

हल्का मायाँ के माया बोलको गीत निकै हिट भए लगत्तै मालिकाको दोस्रो गीत सार्वजनिक (भिडियाे सहित)
काठमाडौँ । चर्चित नायिका तथा निर्देशक रेखा थापाको निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ ।’सर सर हावा बहन्छ कता हो’ बोलको गीत सोमबार युटुब मार्फत सार्वजनिक गरिएको हो ।’हल्का मायाँ के माया ‘ बोलको गीत निकै हिट भए लगत्तै रेखाले नयाँ गीत सार्वजनिक गरेकी हुन् । आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ । आस्था राउतको स्वर रहेको गीतको भिडियोमा फिल्मक...

कागजपत्रविहिन आप्रवासी परिवारका पक्षमा काम गर्दै मार्क जुुकरबर्गको संस्था

कागजपत्रविहिन आप्रवासी परिवारका पक्षमा काम गर्दै मार्क जुुकरबर्गको संस्था
फेसबुकका सीईओ मार्क जुकरबर्ग समेतले स्थापना गरेको गैरनाफामुलक संस्थाले अमेरिकी सरकारले सिमाक्षेत्रमा छुट्याएका आप्रवासी परिवारका पक्षमा काम गरिरहेको छ । एफडब्ल्युडी नामक संस्था मार्क जुकरबर्ग, बिल गेट्स र रेड होफम्यानले स्थापना गरेका हुन् । यो संस्थाले आप्रवासीहरुका हितमा अमेरिकाको अध्यागमन सुधारका पक्षमा गर्न सकिने कामका लागि पहल गरिरहेको छ । ट्रम्प प्रशासनले अमेरिकी सिमाक्षेत्रबाट अमेरिका आउन...

८ कक्षा फेल, २३ वर्षे करोडपति !

८ कक्षा फेल, २३ वर्षे करोडपति !
झट्ट सुन्दा पत्यारै नलाग्ने । तर, भारतको सहर लुधियानाका त्रिसनिस अरोडाको यो कथा वास्तविकता हो । नपत्याएर सुखै छैन । अरोडा भारतका सबैभन्दा कान्छा सिइओमध्ये एक हुन् । केही अघि फोब्र्स पत्रिकाले सार्वजनिक गरेको ‘एसिया थर्टी अन्डर थर्टी’मा आफ्नो स्थान सुरक्षित गरेका अरोडा अहिले २३ वर्षका भए । उनले २१ वर्षको उमेरमा नै आफ्नो कम्पनी खोलेका थिए । कान्छा सिइओहरुको सूचीमा आफ्नो नाम आओस् भनेर नै उनको यो क...

अब काम नगरी बेरोजगार हुने युवाले बिहे गर्न केटी नपाउने ?

अब काम नगरी बेरोजगार हुने युवाले बिहे गर्न केटी नपाउने ?
बहिनीलाई सबैले हिरोनी भन्छन् । हुन पनि साह्रै राम्री छे । ‘ओहो, यो छोरी त कति राम्री छे, यसलाई पाउने केटा त कति भाग्यमानी होला है ? खोट लगाउने ठाउँ कतै छैन’, आफन्त सँगीसाथीले उसलाई सधैं यही भनेर फुक्र्याउँछन् ।बा भने छोरी सुहाउँदो ज्वाइँ नभेटेर हैरान छन् । कति ठाउँबाट कुरा आयो, कहाँ के मिल्दैन-मल्दैन ।, लगन नजुरेरै होला । बालाई मास्टर्स डिग्री गरेको, अलि खानदानी, सम्पत्तिवाल र जागिरे केटो चाहि...

एक्लोपन कति खतरनाक ? कति फाइदाजनक ?

एक्लोपन कति खतरनाक ? कति फाइदाजनक ?
मानिस सामाजि प्राणी अर्थात् सोसल एनिमल हो । यसकारण पनि ऊ एक्लै जिन्दगी बाँच्न सक्दैन । मानिसँग घुलमिल, बातचीत, घुमघाम यी सबै मानिसलाई एक्लोपनबाट टाढा राख्ने माध्यम हुन्, जुन जरुरी पनि छ । तर, यसको विपरित यदि कोही एक्लै हुन्छ, भेटघाटमा सरिक हुँदैन, अरु मानिसँग समय व्यतित गर्न रुचाउँदैन भने यसलाई एक समस्याका रुपमा लिन सकिन्छ । यही कारण होकि, एक्लोपनलाई सजायको रुपमा प्रयोग गरिँदैछ । मान्छेलाई...

ज्योतिषलाई पनि २ हजार कर !

ज्योतिषलाई पनि २ हजार कर !
काठमाडौ । सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन् । सोमवारको संसद बैठको विशेष समयमा बोल्दै उनले स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उनले त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघीयतालाई...

राष्ट्र निर्माण गर्ने मेरुदण्ड युवा शक्ति हो

राष्ट्र निर्माण गर्ने मेरुदण्ड युवा शक्ति हो
प्रेमकुमार कार्की, आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भर्भराउँदो शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । साँचिकै युवा शक्ति जुन युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता पनि राख्ने गर्दै आएको छ । युवा अवस्था बेला क्रान्तिकारी परिवर्नत र अग्रगामी बाहक शक्ति भएर आपूmलाई विश्वसामु स्थापित...

त्यो रक्सि खाने केटाको चाल नै अलग्

त्यो रक्सि खाने केटाको चाल नै अलग्
त्यो रक्सि खाने केटाको चाल नै अलग् उसका हरेक शब्द का भाव नै अलग् नशामा बोलेर नथाक्ने उ अनि सुनेर नथाक्ने म हामी बिचको म्याथम्याटिक्स नै अलग् थाहा छ मलाई उसका शब्दहरु अर्थहीन र बेसुर छन् तरपनि मेरो कोकाकोला भन्दा मिठै छन् केही क्षणकै लागि सहि नशामै सहि कल्पनाको सन्सारको यात्रि छ उ सारा दुख एकातिर अनि मनोरञ्जनात्मक दुनियाँ अर्कोतिर सायद केही समयको लागि अानन्दित जिन्दगी जिउँदैछ वरपरका मा...

कौशिकालाई नमुना सामुदायिक वन बनाउँछु– गौतम

कौशिकालाई नमुना सामुदायिक वन बनाउँछु– गौतम
वराहक्षेत्र नगरपालिकाको वडा नं. २ मा रहेको कौशिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होम प्रसाद गौतमसंग सामुदायिक वनका बारेमा साथै वहाँको भावि योजनाका सम्बन्धमा  संगम बिष्टले गरेको कुराकानीको सम्पादित अंश १. वराह खबरमा यहाँलाई स्वागत छ । – धन्यवाद । २. तपाईं वनको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ कसरी काम गरिरहनु भएको छ ? – वनलाई नमुना वन बनाउने मेरो योजना छ । वनलाई संरक्षण गरि उपभो...

बृद्धाआश्रममा कार्कीले मनाए जन्मदिन

बृद्धाआश्रममा कार्कीले मनाए जन्मदिन
इटहरी । जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर इटहरीका एक होटल व्यवसायी जसले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । इटहरीस्थित कञ्चनकोशी फुड सेन्टरका संञ्चालक बिनोद कार्कीले साउन २४ गते आफ्नो जन्मदिनको सन्दर्भमा इटहरीस्थित कृष्ण प्रणामी मन्दिरमा रहेको बृद्धाआश्रममा फलफुल तथा जुस वितरण गरेर जन...