मधुमेह,मृर्गौलाको निःशुल्क रगत परीक्षण

मधुमेह,मृर्गौलाको निःशुल्क रगत परीक्षण
इटहरी । बिन्दावासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा अन्य सर्वसाधारण नागरिकहरुको मधुमेह र मृर्गौला जाँच सम्वन्धि एक दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । विशेषगरी खानपान र अन्य विविध कारण्काले समुदायमा मधुमेह र मृगौला रोगले पीडित हुनेहरुको सङ्ख्या अधिक रुपमा बढ्न थालेपछि समयमा नै सर्वसाधारण नागरिक र शेयर सदस्यको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै उक्त स्वास्थ्य जाँच शिविर ...

दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७पिन्ट संकलन

दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७पिन्ट संकलन
इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७ जना रक्तदाताले रक्तदान गरेका छन् । इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य तालिका अनुसार आयोजित रक्तदान कार्यक्रममा ५७ जना रक्तदाता शेयर सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक प्रमिला पराजुलीले जानकारी दिइन । संस्थाका अध्यक्ष किरण पराजुलीको अध्यक्षता तथा रेडक्रसका किशोर ...

छात्राहरुलाई रजश्वला सम्बन्धी सचेतना

छात्राहरुलाई रजश्वला  सम्बन्धी सचेतना
इटहरी । रोट्रर्याक्ट क्लब अफ इटहरीले पीसजोन स्कुलमा अध्ययनरत कक्षा ६ देखी ९ सम्मका छात्राहरुका लागि रजश्वला सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा महिनावारी हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्ने तथा सरसफाईको कमी हुँदा आइपर्ने स्वास्थ समस्याहरु बारे नर्स संगीता कार्कीले जानकारी दिइन् । कार्यक्रममा १ सय ३७ जना छात्राहरु सहभागि थिए ।

एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स

काठमाडौँ । छिमेकी देश भारत, भारतको पनि गोरखपुर । जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप भएको छ र सिंगो भारतको शासन व्यवस्थालाई कटाक्ष गरेको छ । गोरखपुरको भटहट गाउँको घटना हो यो । जहाँ गाउँका १३ जनालाई एकैपटक एड्स भएको छ र त्यसको कारण हो उनीहरुको घुस्याहा चरित्र । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजन...

शारिरिक सम्पर्क लगतै किन सुत्छन् पुरुष ? यस्ता छन् कारणहरु

शारिरिक सम्पर्क लगतै किन सुत्छन् पुरुष ? यस्ता छन् कारणहरु
शारिरिक सम्पर्कलाई सबैभन्दा राम्रो व्यायाम पनि मानिन्छ । तर प्रायः पुरुषहरु शारिरिक सम्बन्ध राखिसकेपछि थकान महसुस गर्ने गर्छ। केही पुरुषहरु भने शारिरिक सम्पर्कपछि सुत्न मन पराउँछ। वर्तमान समयमा तनाव र व्यस्त दिनचर्याले गर्दा पनि थकान महसुस हुनुलाई प्रमुख कारण मानिएको छ । पुरुषहरु सेक्स सम्बन्धपछि किन थकान महसुस गर्छन ? हार्मोनका कारण :- शारिरिक सम्पर्कपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक ...

इटहरीमा सुविधा सम्पन्न डायग्नोष्टिक सेन्टर सञ्चालनमा

इटहरीमा सुविधा सम्पन्न डायग्नोष्टिक सेन्टर सञ्चालनमा
इटहरी ।   झापाको वितामोडमा रहेको बि एण्ड सी टिचिगं हस्पिटलले इटहरीमा बि एण्ड सी डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउने भएको हो । धरान र विराटनगरमा ठुला अस्पतालहरु भएपनि पुर्वको प्रमुख सहर इटहरीमा भरपर्दाे अस्पताल नभएको तर्फ मध्यनजर गर्दै सुविधा सम्पन्न अस्पतालको सेवा प्रदान गर्ने गरी सुरुवातमा डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउन लागिएको जानकारी गराइयो । बि एण्ड सी टिचिगं हस्पिटलका निर्देशक दुर्गा ...

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा सुरु

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा सुरु
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो । यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकको चाहना पूरा हुने विश्वास प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट चिकित्सकको रहोवरमा सामान्य९न...

प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गर्भवती महिलाले आइरन चक्की पाइनन्

प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गर्भवती महिलाले आइरन चक्की पाइनन्
इटहरी । पुर्वी नेपालका सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा वितरण गर्ने औषधी अभाव कायम रहेको छ । लामो समय देखि पुर्वका धेरै जसो सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गरिने औषधीहरुको अभाव कायम रहदै आएको हो । स्वास्थ्य संस्थाहरुलाई समेत स्थानीय तहको मातहतमा राख्ने सरकारी निणर्य भए बमोजिम स्थानीय तहको मातहत आएपछि देखिनै निशुल्क औषधी अभाव देखा पर्न थालेका हुन । सुनसरीका सवै जसो स्थानीय त...

तराईका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप

तराईका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप
इटहरी । मौषम परिर्वतनसंगै जाडो बढ्न थालेपछि पुर्वी तराईका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । पुस महिनाको दोस्रो साता देखि पुर्वी तराईमा अत्याधिक जाडो बढ्न थालेसंगै स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या बढ्न थालेको हो । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा अन्य समयको तुलनामा दैनिक ३० देखि ४० जना बढी विरामीहरु उपचारका लागि आउन थालेको वताइएको छ । इनरुवा अस्पतालको आकस्...

मोरगंको विभिन्न ग्रामिण भेगमा नि ः शुल्क परिवार नियोजन शिविर सञ्चालनमा

मोरगंको विभिन्न ग्रामिण भेगमा नि ः शुल्क परिवार नियोजन शिविर सञ्चालनमा
रबिन्द्र बराल रंगेली । जिल्ला जनस्वास्थ्य कार्यलय माेरङ र सुनाैलाे परिवार नेपाल ( मेरी स्टाेप्स ) काे संयुक्त अायाेजनामा माेरङकाे अतिविपन्न घर परिवारका महिलाहरुका लागि नि ः शुल्क मिनिल्याप तथा पुरुष हरुका लाई भ्यासेक्टाेमि सञ्चालन गरेको छ । उक्त संस्था ले झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र , डाईनियाँ स्वास्थ्य चाैकी,कर्सिया स्वास्थ्य चाैकी, मझारे स्वास्थ्य चाैकी , वुधनगर स्वास्थ्य चाैकी,शिश्व...