झारफुकको भरमा सुदूरपश्चिममा विकराल स्थिति, सर्पले डसेर सातको मृत्यु

झारफुकको भरमा सुदूरपश्चिममा विकराल स्थिति, सर्पले डसेर सातको मृत्यु
कैलाली, १ साउन, यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ । सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए । उनले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ...

शिवालय, हरियो चुरा र जल अर्पण

शिवालय, हरियो चुरा र जल अर्पण
शिवालय, हरियो चुरा र जल अर्पण इटहरी, १ साउन । हरेक बर्षको साउन महिला हिन्दु धर्म मान्नेहरुका लागि निकै भक्तिभाव प्रकट गरिने महिनाका रुपमा मानिदै आएको पाईन्छ । यो साउन महिनाभरि नेपाल भूमिमा रहेका प्रत्येक शिवालयहरुमा विहानै भगवान शिवको आरधनाका लागि भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्प...

जनप्रतिनिधिहरुलाई शुभकामना

जनप्रतिनिधिहरुलाई शुभकामना
इटहरी । उप्का नेपाल र श्रमिका महिला साझा मञ्चले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा सम्मानका लागि उपमहानगरको सभाकक्षमा आयोजित कार्यक्रममा बालिका तथा किशोरीहरुमाथि हुने गरेको श्रम शोषण विरुद्धको अभियानमा नवनिर्वाचित जनप्रतिनिधिहरुको पनि ध्यान केन्द्रित हुनु पर्ने कुरामा जोड दिईएको छ । प्लान इन्टनेशनलको आर्थिक सहयोग तथा उप्का नेपालको अवसर परियोजना दोस्रो अन्तर्गत गरेको कार्यक्र...

रामधुनी नगरपालिका मेयर परिचयात्मक

रामधुनी नगरपालिका मेयर परिचयात्मक
इटहरी । रामधुनी नगरपालिकाका नवनिर्बाचित मेयर जयप्रकाश चौधरीले सघन शहरीकरण भई सकेका इटहरी र धरानले गरेको नमुनालाई उदाहरणका रुपमा लिदै र।मधुनी नगरपालिकालाई पनि नगरबासीको सहकार्यमा विकासमा अघि बढाउने आफ्नो प्रमुख उद्देश्य रहेको कुरामा जोड दिनुभएको छ । सुनसरीको गाउँ नै गाउँ मिलेर बनेको पछिल्लो नगरपालिका भएकाले यहाँका सवै वडाहरु सडक सञ्जालसँग नजोडिएकाले त्यसलाई पहिलो सडक सञ्जालले एक आपसमा जोडेर सवै वड...

कमल थापालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर अभियान

कमल थापालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर अभियान
काठमाडौं । राप्रपाका बरिष्ठ नेता पशुपति शम्शेर राणाले पार्टी अध्यक्ष कमल थापालाई संसदीय दलको नेताबाट हटाउने अभियान थालेका छन् । पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै सार्वजनिक असन्तुष्टी जनाएका राणाले थापालाई हटाउन हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । केन्द्रीय सदस्य मनोनितमा मनोमानी गरेको आरोप लगाउँदै राणाले शुक्रवार विज्ञप्ती जारि गरेका थिए । बिज्ञप्ती जारी गर्नुभन्दा पहिलेदेखि नै राणापक्षले ...

रामधुनी नगरपालिकाको सार्वजनिक सुनवाई तथा बार्षिक समीक्षा

इटहरी । रामधुनी नगरपालिकाले आर्थिक बर्ष २०७३–०७४ को बार्षिक समीक्षासँगै एक बर्षको अवधिमा भएका विभिन्न भौतिक पूर्वाधार निर्माण तथा मानव संशाधन विकासका क्षेत्रमा गरिएका कार्यको समीक्षासँगै सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । रामधुनी नगरपालिकाले एक बर्षको अवधिमा कुल ७ करोड २६ लाख ४६ हजार २८० रुपियाँ बजेटमा नगरपालिका क्षेत्रका शैक्षिक भौतिक एवम नगरपालिका भित्रका सम्पूर्ण भौतिक पूर्वाधार निर्...

सेटिङ्गमा गिटी बालुवा चोरी निकासी

सन्तोष यादब सिरहा, । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयानुसार असार, साउन र भदौ तीन महिना कुनै पनि नदी, खोला वा खानीवाट गिटी, बालुवा वा माटो झिक्न पाईदैन । तर सिरहामा भने दर्जनौ नदीवाट दैनिक सैयौं ट्रयाक्टर गिटी बालुवा खुलेआम चोरी निकासी भईरहेको छ । सरकारले यो तीन महिना नदी र खोलामा उत्खनन् गर्न पूर्णतया प्रतिवन्ध लगाएको छ । तर सिरहाको गागन, मैनावत्ती, घुर्मी, बतहा, कसहा र खुट्टी खोलावाट दैनिक स...

भोजपुरका ८ स्थानिय तहले पुर्णता पाए

भोजपुर । भोजपुर जिल्लाका ९ स्थानिय तह मध्ये ८ ओटा स्थानिय तहले पुर्णता पाएका छन् । नगरपालिकाको कार्यकारी समितिमा ५ महिला र ३ दलित वा अल्पसंख्यक र गाउँपालिकामा ४ महिला र २ दलित वा अल्पसंख्यक सदस्य थप गरेसंगै ती स्थानिय तहले पुर्णता पाएका हुन् । नगरकार्यपालिका र गाउँकार्यपालिका गठनका लागि सदस्यहरु थप गर्न विहिवार निर्वाचन गरिएको थियो । जिल्लाका एक नगरपालिका र ७ ओटा गाउँपालिकाले पुर्णता पाएका हुन् । ...

मिक्लाजुङमा कफी खेतिसम्बन्धि अन्तरक्रिया

गोपाल काफ्ले पथरी ।  मोरङको पुर्वी उत्तरको रमिते खोला मिक्लाजुङमा कफी खेति संम्बन्धी एक दिने कार्यसाला गोष्टी सम्पन्न भएको छ । मोरङकौ अति बिकट ठाउँ मोरङको क्षेत्र नं. ९ मा पर्ने मिक्लाजुङ १ का कृषकहरुलाई सहजिकरण गर्ने उदेश्यले श्री लावा कृषि सहकारी संस्थाले उक्त गोष्टी आयोजना गरेको हो । कफी खेतीको सम्भाव्यता बोकेको मोरङको मिक्लाजुङ १ रमितेखोलामा कफी खेती सम्बन्धि १ दिने अन्तरक्रिया र १ दिन क...

एकै ठाउँबाट कम्प्यूटर खरिद गर्न लगाएर कमिशन खाने दाउमा सिरहाका शिक्षा अधिकारी

सन्तोष यादब सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाका शिक्षा अधिकारी अरविन्द लाल कर्णले जिल्लाका सामुदायिक विद्यालयहरुलाई आफूले भनेकै पसलवाट मम्प्युटर खरिद गर्न दवाव दिएका छन् । सिरहाका ४५ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकै स्थानमा भेला गराई आफ्नै उपस्थितिमा कम्प्यूटर विक्रेतावाट अभिमुखिकरण गराएका छन् । काठमाण्डौस्थित कम्प्यूटर विक्रेता आईसिटी कम्पनीका प्राविधिकहरुले शिक्षा अधिकारीका स...