Showing १९१-२०० of ५,१४६ items.
असार २३, २०८३
अमेरिकामाथि बेल्जियमको शानदार जित, आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुनरागमन

काठमाडौं । बेल्जियमले सहआयोजक अमेरिका माथि प्रभावशाली प्रदर्शन गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सियाटलमा मंगलबार बिह ...

असार २३, २०८३
बर्डफ्लु प्रभावित किसानलाई राहत स् एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिने

काठमाडौँ । बर्डफ्लु नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएका किसानलाई सरकारले राहतस्वरूप ५२ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने त ...

असार २३, २०८३
रास्वपाको नयाँ विधान स् पदाधिकारीका आफन्तलाई सरकारी नियुक्तिमा रोक, नातावाद नियन्त्रणमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित नयाँ विधानमार्फत पार्टीभित्र नातावाद नियन्त्रण गर्न कडा व् ...

असार २३, २०८३
अदालतबाट सफाइ पाएपछि पनि न्यायको खोजीमा पीडित पक्ष, गृहमन्त्रीसमक्ष पुग्यो गुनासो

झापा । जबर्जस्ती करणी अभियोगमा अदालतबाट सफाइ पाइसकेका बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटीसँग सम्बन्धित मुद्दा फेरि चर्चामा आएको ...

असार २३, २०८३
पाँचथरमा तीन बेवारिसे भरुवा बन्दुक फेला, पूर्वी पहाडी क्षेत्रमा सुरक्षा निगरानी थप कडा

झापा । जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट सुरक्षा निकायका हतियार लुटिएको घटनापछि पूर्वी पहाडी क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएका बेला पाँचथरबा ...

असार २१, २०८३
बेलका नगरपालिकामा न्यायिक सम्पादनका लागि मेलमिलाप प्रवर्द्धनसम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

रामपुर (उदयपुर) । न्यायिक पहुँचलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थानीय तहमा ‘न्याय सम्पादनका लागि मेलमिलाप प्रवर्द्धनमा आधारित १ दिने ...

असार २१, २०८३
खेतमा गाईवस्तु छाड्ने विषयमा विवाद, विराटनगरमा बाबुछोरा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर सुरु भएको सामान्य विवाद कुटपिटमा परिणत हुँदा एक महिला घाइते भएकी छन्। ...

असार २१, २०८३
असक्त संरक्षकका कारण कार्यालय पुग्न नसकेपछि घरमै पुगेर नागरिकता दियो प्रशासनले

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नेपाली नागरिकताको प्रम ...

असार २१, २०८३
कर्णालीमा खसेको फोर्स गाडी खोज्न सोनार क्यामेरा र गोताखोर परिचालन

सुर्खेत । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक सोनार क्यामेरा, चुम्बकीय उपकरण ९म्य ...

असार २१, २०८३
झापामा वैदेशिक रोजगारी ठगी बढ्दो, झोले एजेन्ट र म्यानपावरमाथि कडा अनुगमनको माग

झापा । गाउँघरमा सक्रिय झोले एजेन्ट र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार गतिविधिका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगिने क्रम बढ्दै गएको भन ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल