Showing १,१८१-१,१९० of २,९२३ items.
फागुन २१, २०७९
सुकल्प नेपालको तेस्रो अधिवेशन सम्पन्न

धनकुटा  । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल धनकुटाको तेस्रो जिल्ला अधिबेशन शनिबार धनकुटामा सम्पन्न भएको छ ।उक्त अधिबेशनले खगेन्द्र सुबेदीको ...

फागुन २१, २०७९
लागू औषध ब्युरो झापाको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित

इटहरी । नेपाल प्रहरीको लागू औषध व्युरो अन्तर्गत झापामा परिचालित टोलीले गरेको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित बनेको छ । गत माघ १८ गते ...

फागुन २०, २०७९
साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा  । गुराँस लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ । गुराँस लघुवित् ...

फागुन २०, २०७९
चौथो पुर्ण बैठक सम्पन्न

धनकुटा । संसारका मजदुर एक हौं माक्सबाद, लेनिनबाद माओबादी जिन्दाबाद भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकु ...

फागुन २०, २०७९
स्वयमसेवी विषयक कविता प्रतयाेगिता सम्पन्न

धनकुटा  । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १ विराटनगरकाे आयाेजनामालागूपदार्थ दुर्व्यसन तथा विपद् व्यावस्थापनमा हामी स्वयम्सेवी विष ...

फागुन १९, २०७९
आमचोक गाउँपालिकाको तेह्रौं हिउदे गाउँ सभा सम्पन्न

आमचोक । भोजपुर  जिल्लाको आमचोक गाउँपालिकाले तेह्रौं  हिउदे गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष असोक राईको अध्यक्षतामा  गाउँ ...

फागुन १९, २०७९
स्वर्गीय पूर्णप्रसाद राईको शालिक अनावरण

धनकुटा । तत्कालीन आहाले गाउँ पञ्चायतका प्रधानपञ्च स्वर्गीय पूर्णप्रसाद राईले स्वास्थ्य चौकी स्थापनार्थ ७ रोपनी जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । ...

फागुन १९, २०७९
पहिलाे पटक धनकुटा मै झरेकाे पाठेघरकाे सफल शल्यक्रिया

धनकुटा  । पहिलाे पटक जिल्ला अस्पताल धनकुटा मै झरेकाे पाठेघरकाे सफल शल्यक्रिया भएकाे छ । अस्पतालका प्रसुती तथा स्त्रीराेग बिशेषज्ञ एवं मेडिकल ...

फागुन १७, २०७९
गठबन्धन भत्काउन एमालेको प्रस्ताव, प्रधानमन्त्रीमा देउवालाई

सातदलीय गठबन्धन भत्किएर आठ दलीयसमीकरण बनेको एकसातावितेको छैन ।तर फेरि कोर्ष करेक्सनकै सम्भावनामाथिदलहरु खेल्न थालेका छन् । यसकालागिसत्तागुमाएर राष्ट्र ...

फागुन १७, २०७९
प्रदेश १ नाम अब कोशी

प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।कोशीको पक्ष ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल