धर्म संस्कृति राष्ट्रिय

    Showing १-१० of १६ items.
  • कोशीक्षेत्र आश्रममा धार्मिक कार्यक्रम सम्पन्न

    मानव धर्मका प्रणेता परमपुज्य  सद्गुरुदेव श्री सतपालजी महाराजको ७० औँ जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व शान्ति दिवसको अवसरमा कोशीक्षेत्र आश्रम इटहरीले पूजा अर्चनाका साथ विविध  कार्यक्रमको आयोजना गरी  सम्पन्न गरेको हो ।  इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष  भीम बहादुर पौडेलको प्रमुख अतिथिमा  विभिन्न सङ्घ  संस्थाका सदस्यहरूको उपस्थितिमा  कोशीक्षेत्र कार्य समितिका उपाध्यक्ष सरोज आचार्य ले स्वागत गर्नु भएको थियो । अध्यक्ष बालीका पौड्यलज्युले संस्थाको परिचय दिनु भएको थियो । उक्त कार्यक्रममा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • १०१ पटक पढिएको
  • यस वर्ष इटहरीमा रथयात्रा ननिकाल्ने, यस्तो छ कारण

    इटहरी/ विगतका  वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष भने कोरोनाले रोकेको छ । अघिल्ला वर्षमा ‘श्रीकृष्ण जन्माष्टमीको तयारी निकै अघिबाट सुरु भएर भोलि रथयात्रा तानेर समापन गर्ने प्रचलन रहेको थियो । तर कोरोनाको विश्वव्यापी प्रभावले देशका विभिन्न मन्दिरहरूमा भक्तजनको आवत जावत कम भएको छ । सनसरीका राधाकृष्ण मन्दिर, श्री कृष्ण प्रणामी मन्दिर धरानका विभिन्न मन्दिरहरूमा हजारौँको सङ्ख्यामा देखिने भक्तजन यो वर्ष भने आआफ्नै घरमा मनाउने गरेको पाइएको छ । यस वर्ष सधैँ जस्तो निकालिने झाँकीसहित शोभा यात्रा समेत ननिकाल्ने पण्डितहरूको भनाई रहेको छ । रथयात्राका लागी मानिसको भिड अत्यधिक ह

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ४०४ पटक पढिएको
  • उर्लाबारीका मनकारी सुरेन

    मोरङ । मोरङको उर्लाबारीमा सफल व्याबसायीक छवि बनाएका सुरेन लिम्वु उर्लाबारीका युवाहरु माझ लोकप्रिय नाम हो ।लिम्बुलाई उर्लाबारीमा सरल, सहज, मिजासिलो र मनकारी स्वाभावका युवाका रुपमा लिइने गरीन्छ ।परोपकारी स्वाभावका युवा व्यावसायी लिम्वुले पछिल्लो समय सामाजिक क्षेत्रमा निकै चासो र उत्सुक्ताका साथ आफुलाई उभ्याउदै आएका छन् ।युवा व्यावसायी लिम्वुको समुहले केही समय अगाडी उर्लाबारीमा संचालित कोभिड उपचार केन्द्रमा सहयोग गरी कोभिड उपचारमा स्थानिय सरकारलाई सहयोग पुर्‍याएको थियो ।यस्तै लिम्वुले कोरोना संक्रमण संकटमा मलम लगाउन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मगलबारेमा उपचाररत विरामीहरुलाई खध्य सामाग्री तथ

    • प्रकाशित मितिः श्रावण ११, २०७८
    • ५५६ पटक पढिएको
  • वडाले दियो लिम्वु समुदायलाई बाजा

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर २ ले लिम्वू जातिहरुको सास्कृतिक बाजा उपलव्ध गराएको हो ।लिम्वू जातिको जन्म देखी मृत्यु कर्म सम्म प्रयोग गरिने जातिय पहिचानको रुपमा रहेको च्याब्रुङ र झ्याम्टा वितरण गरेको हो ।लिम्वू समुदाय भित्रको हिलेहाङ र केलाङ्क समुहलाई बाजा बितरण गरिएको वडाले जनाएको छ ।वडा नम्वर २ मा धिमाल समुदायको बाहुल्यता अत्याधिक रहेको छ यसका साथै वडामा राई, लिम्वू, गुरुङ, मगर र तामाङ लगाएत अन्य जातिहरुको बसोवास पनि रहेको छ ।सवै जातजाति र समुदायको मिश्रित वडा भएका कारण सवैलाई अपन्त्व हुने गरि वडाले सवै जाति र समुदायको सस्कृती लाई जर्गेना गर्दै लैजाने वडा अध्यक्ष राजन कुमार

    • प्रकाशित मितिः असार २८, २०७८
    • ३९२ पटक पढिएको
  • बिहीवार निकै राम्रो छ यी राशिको भाग्य

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट

    • प्रकाशित मितिः असार १७, २०७८
    • २२९ पटक पढिएको
  • मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु,

    • प्रकाशित मितिः असार १५, २०७८
    • १८२ पटक पढिएको
  • आजको राशिफल :- यि राशिको भाग्य चम्कने

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहने छ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विष्णवे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    • प्रकाशित मितिः असार १४, २०७८
    • १९९ पटक पढिएको
  • आजको राशिफल : कुन राशिका लागी आजको दिन शुभ ?

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।बृष (इ, उ, ए, ओ

    • प्रकाशित मितिः असार ११, २०७८
    • १७४ पटक पढिएको
  • श्रीरामानन्दाचार्य सेवा पीठलाई बदनाम गराउने प्रयास गरिएको आराेप

    इटहरी । जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठले होल्डीगं सेन्टर राख्न नगरपालिकालाई नदिएको भनी पीठलाई बदनाम गराउने प्रयास गरिएको भन्दै विज्ञप्ती जारी गरी पीठको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।     कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको समयमा पीठमा होल्डीगं सेन्टर राख्न वराहक्षेत्र नगरपालिकाकी उपप्रमुखले गरेको मौखिक अनुरोध पीठाधिश महायोगी सिद्धबाबाले सकारात्मक रुपमा लिएर आफुहरुले पनि आयुवेर्दिक उपचार गरी सहयोग गर्ने वताइएकाे रहेको समयमा पीठको बदनाग गर्ने गरी प्रचार गरीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।    जगतगुरु श्रीरामानन्दचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरही र महास

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ४०२ पटक पढिएको
  • यस्तो छ आज (वैशाख २५ गते शनिबार) को राशिफल

    काठमाडौं – आज २०७८ वैशाख २५ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?मेषनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।बृषअभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।मिथुनजोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।कर्कटवैदेशिक या

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • २०३ पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२