अर्थ

    Showing १-१० of ५३ items.
  • सुनपकुवा सहकारीमा सस्थापन पक्षको हालीमुहाली सचिव पदमा आफु निकट ब्याक्ति ल्याउन पावर सो

    मोरङ । उर्लाबारीको सबैभन्दा पुरानो सहकारी सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको शनिवार हुन लागेको निर्वाचन विवादीत बनेको छ ।सस्थाले शनिवारको निर्वाचनका लागि सचिव पदका उम्मेद्वार रविन भट्टराईलाई सर्वसम्मत गराउन निर्वाचन आचारसंहिता उल्लघन गर्दै सस्थाका व्यावस्थापक, बर्तमान समिती र निर्वाचन समिती हात धोएर लागि परेको खुलासा भएको छ।सस्थाको मेरुदण्ड मानिएको बर्तमान कार्यसमिती, सस्थाका व्यावस्थापक र निर्वाचन समिती नै भट्टराईका प्रतिद्वन्दी मानिएका भरत कडेलको जालझेल गरेर उम्मेद्वारी बदर गराउने खेलमा लागेपछि सस्था सग निकट मानिएका भट्टराईलाई सर्वसम्मत गराउन तिनै तहका व्याक्तिहरु लागि परेको आरोप

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १८८ पटक पढिएको
  • सुनपकुवा साकोसको अध्यक्षमा थापाको उम्मेदवारी

    मोरङ । उर्लाबारी-३ मगलबारेमा रहेको सुकपकुवा स्वावलम्बी वचत तथा ऋण सहकारी सस्थाको चुनावी साधारण सभामा हेमचन्द्र थापाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।दुई कार्याकाल उपाध्यक्ष पदमा रही अनुभव समेटी सकेका थापाको अध्यक्ष्य पदमा उम्मेद्वारी परेसगै उनको उम्मेद्वारीलाई निकै महत्वपुणर् रुपमा लिइएको छ ।संस्थाको विकास र आर्थिक प्रणाली लाई व्यावस्थीत गर्न थापाको सस्थामा उल्लेखेनिय योगदान सेयर सदस्यहरको भनाई छ ।उनी सस्थाको स्थापना कालदेखि नै शेयर सदस्य रहेर संस्थागत विकासमा लागिरहेका एक सहकारी अभियान्ता हुन् ।थापा सँगै डिल्ली सापकोटा र विश्वनाथ ढुङ्गानाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।सस्थाको यहि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११३ पटक पढिएको
  • सकियो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

    काठमाण्डाै । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सञ्चालित नेपाल–भारत संयुक्त सैन्य अभ्यास सकिएको छ। यही असोज ५ गते सुरु गरिएको ‘१५ औं सूर्यकिरण’ संयुक्त सैन्य अभ्यास शनिबार सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। त्यस क्रममा दुई देशका सेनाले आतंकवादविरोधी अभियान र विपद् व्यवस्थापन अभियानसम्बन्धी अनुभव आदानप्रदान गरेको बताइएको छ।नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संयुक्त अभ्यासमा महासेनानीको नेतृत्वमा ३ सय जना नेपाली सेना सहभागी भएका थिए। दुई देशबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षासहित संयुक्त बटालियन स्तरको अभ्यास गरिएको भारतको पिथौरागढ प्रशासनले जारी

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • २१६ पटक पढिएको
  • दशैैँ कारोवार : नेपाली बजारमा सुक्खाराम , जोग्वनीमा घुइचो

     इटहरी । हिन्दु नेपालीहरूको महान पर्व बडा दशै तथा दिपावली नजिकिएसंगै नेपाली बजारहरूमा दशै किनमेल एवम कारोबार न्युन देखिएको छ । दशैको मुखैमा खाद्यन्न लगायत उपभोग्य बस्तुको मुल्य दोब्बर बृद्धि भएपछि नेपाली बजारमा कारोबार गर्ने उपभोक्ताहरू संख्या दैनिक घटदै गएको पाइएको छ ।दशैले आगन टेक्न सुरू गरिरहदा छिमेकि राष्ट्र भारतको जोग्वनीमा भने ब्यापारिहरू मालामाल बनेका छन । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लामो समय देखि ठप्प बनेको जोग्वनी नाका गएको १५ दिन यता खुल्ला भएसंगै किनमेल गर्ने नेपाली उपभोक्ताहरूको घुइचो लागेको हो ।  नाका खुले लगत्तै सुनसरी , मोरङ , झापा ,धनकुटा बाट खाद्यन्न

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • ४९१ पटक पढिएको
  • व्यापारीको सुरक्षा र हक, हित स्थापित गर्न बलिदानी दिन तयार छुः तारामान सिरेङ

    मोरङ । मोरङको उर्लाबारी स्थित उद्योग वाणिज्य सघको भदौ ३१ हुने चुनावी सभामा अध्यक्ष पदका प्रत्यायसी तारामान सिरेङले स्थानिय व्यापारीको सुरक्षा र हक हित स्थापित गर्न बलिदानी दिनु परे पनि पछि नहट्ने अठान लिएका छन् ।लोकतान्त्रिक प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दिएका सिरेङले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।उलर्ाबारीमा युवाहरु माझ परिचित सिरेङले यस अघि पनि उद्योग वाणिज्य सघमा नेतृत्व सम्मालि सेकेका छन् । सोही क्रममा उनले युवा व्यावसायीहरुको मनमा माझ आफ्नो सहयोगी भावका कारण डेरा जमाएका थिए ।साना देखी ठुला व्यावसायीहरुको दुःख कष्ट र समाजमा सकरात्मक विचार धारा प्रवाह गर्ने युवा भएक

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २६१ पटक पढिएको
  • इतिहासमै पहिलोपल्ट ‘बजेट होलिडे’, ढुकुटीमा पैसा भएर पनि सरकार ‘बेखर्ची’

    काठमाडौं / प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज (बुधबार) देखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट निस्क्रिय हुने भएको छ । यो अवस्थामा सरकारले राजश्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउने छैन । सरकारलाई एकदमै समस्या परी खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छ । तर, अहिलेको बेला जस्तो नियमि

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २४३ पटक पढिएको
  • दसैँमा नयाँ नोट : समय घटाएर थाेरैलाइ बितरण गरिने

    इटहरी । नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन साता अघिनै नयाँ नाेट वितरणको कार्यतालिका निकालेको हो ।नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार ४ असोजदेखि नयाँ नोट वितरण गरिने भएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार तथा थापाथलीका साथै प्रादेशिक कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ नोट वितरण गर्ने छन् ।सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नको लागि राष्ट्र बैंकले बैंक तथा

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ३०२ पटक पढिएको
  • महासचिव पदमा राजेन्द्र बस्नेतको विकल्प छैन

    पथरी । धनकुमार तामाङ नेतृत्वको साझा प्यानलका तर्फबाट महासचिव पदमा उम्मेद्वार बनेका राजेन्द्र बस्नेतको विकल्प नभएको स्थानिय व्यापारीहरुले बताएका छन् ।पथरीमा स्थापित हाक्की र स्पष्ट वक्ताका रुपमा युवाहरु माझ आफ्नो परिचय बनाएका युवा व्यावसायी राजेन्द्र बस्नेतले उम्मेद्वार बनेसगै व्यापारीहरुमाझ उनको लोकप्रियाता झनै बढेर गएको छ । बस्नेत निवर्तमान कोषाध्यक्ष पनि हुन् । भदौै २८ गतेका लागि तय भएको पथरी उद्योग वाणिज्य सघको १८ औ चुनावी सभामा यति बेला सस्थापन पक्षबाट निर्वतमान अध्यक्ष दिपक बस्नेत नेतृत्वको प्यानल र धनकुमार तामाङ नेतृत्वको साझा प्यानल चुनावी दौरानमा रहेको छ ।सस्थापन पक्षका तर्फ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३९२ पटक पढिएको
  • अध्यक्ष पदमा धनकुमारको पल्ला भारी

    पथरी । मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको  चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल  र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरु सग भोट मागि रहेका छन् ।हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार सघलाई अध्यक्षको भुमिकामा रहि एक-एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनिहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारीक न्याय सम्पादनको मुल्याङकन लाई महत्वपूणर् रुपमा हेरिएको छ ।दुवै प्यानलले व्यावसायीको हक, हित र व्याव

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ८६० पटक पढिएको
  • हक्की स्वाभावका राजेन्द्रको महासचिव पदमा उम्मेद्वारी सगै चर्चा चुलिदै

    पथरी । मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभा गर्ने तयारी तिब्र भइरहेको छ । भाद्र २८ गते हुने चुनावी सभाका लागि २ वटा टिमले उम्मेद्वारी घोषणा गरेका छन् । धनकुमार तामाङ नेतृत्वको साझा प्यानलका तर्फबाट महासचिव पदमा पथरीका स्थापित हाक्की र स्पष्ट वक्ताका रुपमा युवाहरु माझ आफ्नो परिचय बनाएका युवा व्यावसायी राजेन्द्र बस्नेतले उम्मेद्वारी दिएका छन् । बस्नेत निवर्तमान कोषाध्यक्ष पनि हुन् ।बस्नेतले २०६६ सालदेखि महालक्ष्मी सुनचाँदी पसल तथा मनिट्रान्सफर सेवा सञ्चालन गरिरहेका छन् । १० लाख लगानी गरेका बस्नेतले अहिले आफ्नै पसलमा करोड माथीको कारोबार गरिरहेका छन् । सामाजिक रुपमा स्थ

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • २८७ पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२