Showing ४,८६१-४,८७० of ५,१६९ items.
जेठ २६, २०७८
इटहरीका दुईवटा आइसोलेसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सुनसरीको इटहरीमा स्थापना गरिएका दुईवटा आइसोलेसन सेन्टरलाई एसजी अर्गनाइजेसले अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरीस्थित कोभिड रिलिफ एन ...

जेठ २५, २०७८
बैंकको एटीएम फुटाउने भारतीय नागरीक पक्राउ

 उदयपुरको सदरमुकाम गाईघाट बजारमा एटीएम फुटाउने एक व्यक्ति पक्राउ परेका छन् । बजारस्थित नविल बैंकको एटीएम मेसिन फुटाएको आरोपमा भारत घर बताउने संलग ...

जेठ २५, २०७८
प्रधानमन्त्री रोजगार कार्यक्रम : सुन्दरहरैचामा ६० भन्दा बढिले पाए रोजगारी

कोरोना भाइरस र लकडाउनका कारण मुलुकभित्र रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्नेतर्फ नेपाल सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको छ । यसै सन्दर्भमा व ...

जेठ २४, २०७८
इटहरीका यी तीन केन्द्रबाट काेराेना विरुद्धकाे खाेप दिइने

इटहरी / इटहरी उपमहानगरपालिकामा ३ वटा खाेप केन्द्रवाट काेभिड १९ विरुद्धकाे भेराेसेल खाेप दिइने भएकाे छ । ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई काेभिड १ ...

जेठ २४, २०७८
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा अदालतमा पेस भएको रिट दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डा ...

जेठ २४, २०७८
असार १ गतेबाट बिद्यालयतहका कक्षा सञ्चालन

 सरकारले आगामी असार १ गतेबाट बिद्यालयतहका कक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुबिचकाे छलफलले ...

जेठ २३, २०७८
डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानक ...

जेठ २३, २०७८
राउटे युवतीमाथि दुव्र्यवहार गर्ने तीन जना पक्राउ

राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ ...

जेठ २३, २०७८
विराटनगरको सुधारगृहमा राखिएका २५ बालकमा कोरोना संक्रमण पुष्टि

 उमेर नपुगेका कैदीबन्दी राखिएको विराटनगरमा रहेको बाल सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको छ ।बाल सुधार गृहका २५ जना बालकमा कोरोना संक्रमण देखिएको ...

जेठ २३, २०७८
पेट्रोलियम पदार्थमा बढेको मूल्य आजदेखि लागू हुने

पेट्रोलियम पदार्थको मूल्या फेरि बढेको छ। नेपा आयल निगमले आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मुल्य  बढाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएक ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)