इटहरी / इटहरी उपमहानगरपालिकामा ३ वटा खाेप केन्द्रवाट काेभिड १९ विरुद्धकाे भेराेसेल खाेप दिइने भएकाे छ । ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्दकाे भेराेसेल खाेप दिइने भएकाे हाे । जेठ २५ गते देखि २७ गते सम्म ३ वटा खाेप केन्द्रवाट खाेप दिइने इटहरी अस्पताले बताएकाे छ । वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालकाे खाेप केन्द्रमा सेवा लिन सक्नेछन् । त्यस्तै १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपाेसा स्वास्थ्य चाैकिकाे खाेप केन्द्र र १० देखि १६ सम्मका स्थानियले खनार स्वास्थ चाैकीमा खाेप लगाउन सक्ने छन् । खाेप लगाउन अाउनेलाइ उमेर र इटह री उपमहानगरपालिकामा बसाेबास गरेकाे खुल्ने परिचयपत्र अनिवार्य गरिएकाे छ ।FB_IMG_16230663078480785