Showing १-१० of २३९ items.
चैत्र ५, २०८०
बेदान्त हस्पिटलमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया हुने

इटहरी- इटहरी स्थित बेदान्त हस्पिटलमा इटहरी क्षेत्रकै उत्कृष्ट अर्थोपेडिक सर्जन डा.रोबिन श्रेष्ठ र डा.धिरज सिंह को सेवा पाइने भएको छ । इटहरी बेदान ...

चैत्र ४, २०८०
इटहरी नमुना कलेजद्वाराविश्व सामाजिक कार्य दिवसको पुर्व सन्ध्यामा सचेतना ¥याली सहित रक्तदान

इटहरी नमुना कलेजले विश्व सामाजिक कार्य दिवसको पुर्व सन्ध्यामा सचेतना ¥याली सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको सामाजिक कार्य विभागले विराट ...

पुष २२, २०८०
नागरिकको सेवामा इटहरी अस्पताल, आशाजगाउँदै, विश्वास कमाउँदै

इटहरी/ इटहरीमा बच्चाको डाक्टर कहिले आउँछन् ? कुन बार ? कुन क्लिनिकमा ? इटहरीमा हाडजोर्निको राम्रो डाक्टर कहाँ, कहिले ? कस्को क्लिनिकमा आउँछन् ? अ ...

कार्तिक १६, २०८०
अस्त–व्यस्त बीपी प्रतिष्ठान बिरामीलाई सास्ती

सुनसरी ,चिकित्सक तथा शिक्षकहरुको निरन्तरको आन्दोलनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शैक्षिक गतिविधिका साथै उपचार सेवा प्रभावित ...

आश्विन १६, २०८०
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न सरकारको आग्रह

सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अन ...

आश्विन १०, २०८०
डाक्टरहरु कुटिएको विरोधमा विराटनगरमा चिकित्सकहरुले विरोध प्रदर्शन

विराटनगर, १० असोज ।  पटक पटक डाक्टरहरु कुटिएको विरोधमा विराटनगरमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन । वुधवार विराटनगरको शनिहाट चोकमा भेल ...

श्रावण २३, २०८०
डेंगु शिविरका लागि उद्योग वाणिज्य सङ्घ धरानका ७ वटा वडाहरूको सहकार्य

सुनसरी ।  सुनसरी उद्योग वाणिज्य सङ्घले मिलेनियम सभाहलमा स्थापना गरिएको डेंगु उपचार शिविरमा आज  ज्वरो आएका, डेंगु देखिएका बिरामीहरू दर्ता गर् ...

श्रावण १८, २०८०
केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग

केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग फैलिरएको छ । यो रोग लाग्दा आँखा रातो वा पाक्ने हुने गर्दछ ।यो रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्ने ड ...

श्रावण १७, २०८०
इटहरी १७ बालग्राम चौकमा कार र मोटरसाइकल ठक्कर लाग्दा ४ जना घाइते

पुर्वपश्चीम राजमार्ग अन्तरगत इटहरी १७ बालग्राम चौकमा कार र मोटरसाइकल ठक्कर लाग्दा ४ जना घाइते भएका छन । आज बिहान ११ ५० मा बालग्राम चौकमा २ वटा मो ...

श्रावण १६, २०८०
नगर अस्पतालमा मंगलबारदेखी डेङुका बिरामीहरुलाइ लक्षित गर्दै निशुल्क उपचचार सेवा प्रदान

इटहरी उपमहानगरपालिकाले इटहरी नगर अस्पतालमा मंगलबारदेखी डेङुका बिरामीहरुलाइ लक्षित गर्दै निशुल्क उपचचार सेवा प्रदान गर्ने भएको छ । इटहरी नगर अस्पत ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष / सम्पादक विकल रेग्मी