Showing ४,६६१-४,६७० of ५,१६९ items.
भदौ ९, २०७८
नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

बैतडी / डलिाशैनी गाउँपालकिामा एक आमाले नवजात शशिुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शशिुको घाँटी नमिोठेर हत्या गरेकी ...

भदौ ९, २०७८
स्थानीयबासी जङ्गली जनावरको शिकार हुँदै, कहिले होला समस्या समाधान

सुनसरी/ कोशी टप्पु बन्यजन्तु आरक्ष आसपासका स्थानीयबासी लामो समय देखि जङ्गली जनावरको शिकार हुँदै आएका छन् । जङ्गली जनावरका कारण सुनसरी, सप्तरी र उदयपुर ...

भदौ ८, २०७८
६ लेन सडक निर्माणमा ढिलाई, समयमा काम गर्न नसकेको भन्दै तीन कम्पनीलाई कारबाही

रानी, विराटनगर - इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना ६ लेन सडक हाल निमाणर्ाधिन अबस्थामा छ । तर ठेकेदार कम्पनीले काम नसक्दा निर ...

भदौ ८, २०७८
सुन्दरहरैंचामा भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारी

मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्थायी भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारीथालिएको छ । विज्ञहरुबाट तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलने ...

भदौ ८, २०७८
अलकत्रा बनाउँदा सुन्दरहरैचामा सिङ्गो गाउँमा प्रदूषण

मोरङको सुन्दरहरैंचा नगरपालिकावडा नम्बर ६ स्थित एक उद्योगका कारण सिंगो गाउँमा प्रदुशण फैलिएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् । मोरङको सुन् ...

भदौ ८, २०७८
पथरीको चर्चित सेल्फि रोडमा खसिबाख्रा व्यापार

पथरी/ चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानमा हाटबजारहरु सञ्चालन हुन थालेका छन् । दशै,तिहार ,छैठ लगाएतका चाडपर्व नजिकिरहदा टिकटकबाट एकाएक भाइरल भएको ...

भदौ ७, २०७८
छोरी बलात्कार आरोपमा बुवा पक्राउ

बालिका छोरी बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुषलाई पक्राउ गरेर आवश्यक अ ...

भदौ ७, २०७८
आफ्नै घरमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

कैलाली, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ र ...

भदौ ७, २०७८
नर्वदा होटलमा सर्वसुलभ रेटमा सुविधा समपन्न कोठा र स्वास्थ्यवद्र्धक खानाको व्यावस्था

दमक झापा ।झापाको दमक नगरपालिका वडा नम्वर ४ स्थित तारावारीमा सुविधा समपन्न एसी जडित रुम र स्वास्थ्यवद्र्धक खानाको सेवा सहित नर्वदा होटल संचालनमा आएको छ ...

भदौ ७, २०७८
झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला

झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीन ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)