बैतडी / डलिाशैनी गाउँपालकिामा एक आमाले नवजात शशिुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शशिुको घाँटी नमिोठेर हत्या गरेकी हुन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शशिुको जन्मनिासाथ घाँटी नमिोठेर हत्या गरेको प्रारम्भकि अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नरिीक्षक राजेश शाहीले जानकारी दएि । घर नजकिैको मकैबारीमा शशिु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शशिुको घाँटी नमिोठेर हत्या गरेको बताइएको छ ।

माधवीले नवजात शशिुको हत्या गरेपछ उनका ससुराले प्रहरीलाई जानकारी दएिको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरसिकेको छ । माधवी प्रहरीको नयिन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरएिको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेख िवैदेशकि रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।