Showing २,७२१-२,७३० of २,९२३ items.
वैशाख २३, २०७८
उदयपुरमा वैशाख ३१ गतेसम्म थपियो निषेधाज्ञा

कोरोना संक्रमण बढदै गएपछि उदयपुरमा निषेधाज्ञा थपिएको छ । । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बिहीबारको बैठकले थपिएको निषेधाज्ञा झ ...

वैशाख २३, २०७८
इटहरीका मेडिकलको मनपरी, दोब्बर मुल्यमा स्वास्थ्य सामाग्री बिक्री

इटहरी / कोरोना भाइरसको नयाँ प्रजातीले नेपालमा भयावह अवस्था लिई रहेको छ । निम्न वर्गियहरुकालागी यो भाइरस मुत्यूको कारण बनेको छ भने कतिपय अवस्थामा व्याप ...

वैशाख २२, २०७८
इटहरीमा सुरक्षाकर्मीले रोकेको सवारी साधन तथा पैदल यात्रीहरु अलपत्र

इटहरी । सुनसरी मोरगंको सिमाना बुढी खोला नजिकको सुनसरी तर्फको हो । कोभिड १९को नयाँ भेरियन्टबाट संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर ...

वैशाख २२, २०७८
धमिलो पानीमा माछा मार्नेहरु नै मेयर फागोको बद्नाम गराउन लागिपरेका छन्

काठमाण्डौ । उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोको बद्नाम गराउन केही व्याक्तिहरु समुह नै बनाएर लागि परेका छन् ।मेयर फागोको बदनाम गराउन लागी परेको ...

वैशाख २१, २०७८
सुनसरीमा मंगलबार राती १२ बजे देखि बन्दाबन्दी .आदेश उल्लघंन गर्र्नेलाई कारवाही

इटहरी । नयाँ भेरियन्टको कोभिड १९को संक्रमण तीब्रगतीमा फैलन थालेपछि  सुनसरीमा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षाका लागि बन्दाबन्दी गर्ने निर ...

वैशाख २१, २०७८
संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सुनसरीको सिमा क्षेत्रमा कडाई

सुनसरी । कोभिड १९को नयाँ भेरियन्ट संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सुनसरीको सिमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।  छिमेकी मुलुक भारतस ...

वैशाख २०, २०७८
इटहरीमा परिक्षण गरिएका मध्ये १३ जनामा संक्रमण पुष्टि

इटहरी उपमहानगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरीमा अाज मात्र १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । इटहरीमा मात ...

वैशाख २०, २०७८
२४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि, ३७ जनाको मृत्यू

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।  १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन पर ...

वैशाख २०, २०७८
निषेधाज्ञा थप कडाइ गर्न लागिएको छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको बताएका छन् । कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको उने बताए ।ओलीले ३० ...

वैशाख २०, २०७८
नेपाल तरुण दल सुनसरीद्धारा मास्क वितरण अभियान सुरु

इटहरी । कोभिड १९को नयाँ भेरियन्ट जिल्लामा समेत फैलिरहेको तर्फ मध्यनजर गर्दै जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाका लागि नेपाल तरुण दल सुनसरीले मास्क वितरण ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल