अर्थ

    Showing ११-२० of ५३ items.
  • सवैका प्रिय धनकुमार, अध्यक्ष पदका उम्दा उम्मेद्वार हुनः स्थानिय व्यापारी

    पथरी, मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको ।किसानलाई असारमा धान रोप्दा मंसीरमा कस्तो बाला लाग्दा भन्ने ध्याउन्न् भए झै यतिबेला पथरीका व्यापारीहरुलाई पनि किसानले बाली लगाउने बेलाको सोचमग्न अवस्था झै बनाएको छ, उद्योग वाणिज्य सघको चुनावी माहोलले ।यस पटकको चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल  र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरु सग भोट मागि रहेका छन् ।दुवै प्यानलले व्यावसायीको हक, हित र व्यावासायिक सुरक्षाका प्रत्याभुति गराउने प्रतिवद्धताका साथ आफ्नो नेतृत्व

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • २४५ पटक पढिएको
  • व्यावसायीहरु माझ लोकप्रिय कोषाध्यक्ष पदका उम्मेद्वार विजयजङ बस्नेत को हुन् !

    पथरी । पथरी शनिश्चरेमा युवा व्यावसायिहरु माझ सफल व्यावसायीको रुपमा उभ्याउदै लोकप्रियता हासिल गरेको एउटा नाम हो, विजय जङ बस्नेत ।२०७२ सालबाट व्यावसायिक यात्रा थालनी गरेका गरेका बस्नेतले ६ वर्षको आफ्नो व्यावसायीक यात्राको क्रममा पथरीमा आफुलाई स्थापित गराउन सफल भएका छन् ।२४ वर्षको अल्लारे उमेर बाटै व्यावसायीक जिम्मेवारी वोध गर्दै कडा मेहनती मिलनसार स्वाभवकै कारण ६ वर्षको यात्रामा पथरीका युवाहरुमाझ सफल व्यावसायिको रुपमा उभ्याउन सक्षम भए ।पथरीमै जन्मीहुर्की पथरीको माटो, हावापानी र रहनसहन सग लुकामारी खेल्दै हुर्केका बस्नेतलाई २०७२ सालमा बैदेशिक रोजगारीमा अष्टे्रलिया जाने अवसर मिल्यो ।तर यहाको हावापा

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ४९६ पटक पढिएको
  • पथरी उद्योग वाणिज्यमा धनकुमार तामाङको नेतृत्वमा साझा प्यानल घोषणा

    पथरी । पथरी उद्योग वाणिज्य सघको आगामी भदौ २८ गतेको निर्वाचनका लागि युवा व्यावसायि धनकुमार तामाङको नेतृत्वमा साझा प्यानलको घोषणा भएको छ ।विहिबार पथरी स्थित सरस्वती गेष्ट हाउमा भएको कार्यक्रममा साझा प्यानलले १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो ।साझा प्यानलको अध्यक्षमा नेपाली काग्रेस निकट प्रतिक्षा फेन्सी स्टोरका संचालक तथा वाणिज्य सघका पुर्व अध्यक्ष धनकुमार तामाङ वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष रविन राई, महासचिव राजेन्द्र बस्नेत, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिव खेमनाथ ढुंगेल, कोषाध्यक्ष विजयजंग बस्नेत, यस्तै सदस्यहरुमा पृथ्वी आले मगर, बलिदान चेम्जोङ, तुलसी लुनिय

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ७५१ पटक पढिएको
  • युवा व्यावसायीहरुमा उत्साहाका किरण ‘‘नुतन’’

    मोरङ । उर्लाबारीमा युवा व्यावसायीहरु माझ सफलताको शिखर चुम्दै गरेका युवा व्यावसायी हुन ‘‘नूतन’’ ।२० वर्षको कलिलो उमेर देखी नै कडा मेहनत र नविन सोचका साथ व्यावसायमा होमिएका उनले आफ्नो व्यावसायीक यात्राको १० वर्षको यात्रामा उर्लाबारीका युवाहरुमाझ व्यावसायिक लिडरको रुपमा उभ्याउन सफल भएका छन् ।पहाडी जिल्ला भोजपुर बाट अध्ययनको शिलशिलमा २०६५ सालमा उर्लाबारी झरेका ‘‘नुतन’’ ले २०६८ साल बाट अध्ययन सगै “पिके ट्राभल्स एण्ड टुर्स” नामको ट्राभल एजेन्सीमा हात हाले ।त्यती बेला सामान्य रुपमा व्यावसाय थालनी गरेका उनले सोही व्यावसाय बाट उर्लाबारीमा आफुलाई स्थापित गराउदै आर्थिक उन्नतीको पारोलाई उकालो लगाए र युवा

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ३४८ पटक पढिएको
  • एक सफल महिला उध्यमी/व्यावसायीको सफलताको कथा

    मोरङ । पूर्वी नेपालको उर्र्लाबारीमा ढाका कपडा उद्योग स्थापना गरेर सफल उध्यमी/व्यावसायीको रुपमा स्थापित भएको नाम हो निर्मला चौहान (निरू) ।मोरङको उर्लाबारी-७ स्थायी ठेगाना भएकी निरुले २०५४ साल बाट २५० रुपैया खर्चेर ढाका कपडा सिलाईको तालिम लिएर उत्पादन गर्दै आएकी हुन् । हाल उर्लाबारीको इटहरा रोडमा निरु ढाका कपडा पसल संचालन गर्दै आएकी निरुले आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट बाणिज्य उपाध्यक्ष पदको उम्मेद्वारका रुपमा उभिएकी छिन् । उर्लाबारीमा २५ वर्षदेखि उद्योग, व्यवसाय सञ्चालन गर्दै आएकी चौहान सफल उद्यमीका रुपमा परिचित छन् । उनको निरु ढाका

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ७४१ पटक पढिएको
  • उर्लाबारी उद्योग वाणिज्यमा तारामान सेरेङ्को नेतृत्वमा लोकतान्त्रिक प्यानलको घोषणा

    मोरङ । उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ३१ गते हुने चुनावका लागि युवा व्यावसायी तारामान सेरेङ्को अध्यक्षतामा लोकतान्त्रिक प्यानलको घोषणा भएको छ ।बुधवार उर्लाबारी स्थित सगरमाथा साकोसको सभाहलमा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा लोकतान्त्रिक गठबन्धनले सेरेङ्को नेतृत्वमा प्रतिवद्धता सहित १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो ।लोकतान्त्रिक गठबन्धनको अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूणर् सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ५५२ पटक पढिएको
  • शेरबहादुर भण्डारीको नेतृत्वमा प्रगतिशिल साझा गठबन्धनको प्यानल घोषणा

    मोरङ । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने चुनाबका लागि उर्लाबारी-४ का ब्यवसायी शेरबहादुर भण्डारीको अध्यक्षतामा प्रगतिशिल साझा उम्मेद्वार घोषणा भएको छ ।विन्दबासिनी टे्रडर्सका सञ्चालक भण्डारी वर्तमान बाणिज्य उपाध्यक्ष हुनुहुन्छ । ब्यवसायी तथा उद्योगीहरुको हकहितका लागि आफ्नो उम्मेद्वारी भएको बताउँदै उहाँले सबैको साथ र सहयोग रहने अपेक्षा राख्नुभएको छ । प्रगतिशिल साझा गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत रहेका छन् ।त्यस्तै, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाईली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिबमा सम

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • २०८ पटक पढिएको
  • मनका धनी हेमराज यस पटक मतको धनी हुन चाहन्छन्

    मोरङ । करिव २९ वर्षको उमेर देखी व्यापार व्यावसाय र समाजसेवामा हात हालेका तमु सुचादी पसल दुर्गापुरीका युवा व्यावसायी हेमराज गुरुङ उद्योग बाणिज्य सघ उर्लाबारीको महासचिव पदका बलिया उम्मेद्वार हुन् ।समाज सेवा र व्यावसायमा डेढ दशक लामो अनुभव सङगालेका गुरुङ उर्लाबारी नगरपालिकामा व्यावसायिक र सामाजिक क्षेत्रमा स्थापित नाम हो । नेपाली काग्रेस सर्मथक गुरुङ काग्रेस पार्टीमा आवद्धहरु माझ मात्रै हैन अन्य राजनैतिक आस्था र  पार्टीमा आवद्ध युवाहरु माझ पनि उतिकै लोकप्रिय पात्र हुन् ।उनि उर्लाबारीका उम्दा व्यवसायी हुन् । डेढ दशकदेखि व्यापार व्यवसायमा संलग्न गुरुङको हसिलो, मिजासिलो व्यवहारले सबै प्रभा

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • १९५ पटक पढिएको
  • पथरी उद्योग बाणिज्यको कोषाध्यक्ष पदमा बिजयजङ बस्नेतको दावि

    पथरी । आगामी भदौ २८ गतेका लागि तय गरीएको पथरी उद्योग बाणिज्य सघको कोषाध्यक्ष पदमा विजयजङ बस्नेतले उम्मेद्वारी दाबी प्रस्तुत गरेका छन् तारा टे्रडर्स एण्ड सुनचादी पसल पथरीका युवा व्यावसायी बस्नेतले सघको १८ औँ चुनावी साधारण सभामा कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दावी गरेका हुन ।नेपाली काग्रेस समर्थक युवा व्यावसायी बस्नेत पथरी उद्योग बाणिज्य सघको आजिवन सदस्य समेत रहेका छन् । लामो समय देखी पथरी उद्योग बाणिज्य संघमा सदस्य रही सस्थाको उननयनका लागि सहयोग गर्दै आएका बस्नेतले सस्थाको भव निर्मित भवनको निर्माणका आर्थिक सहयोग समेत गरेका छन् ।पथरीमा युवाहरुमाझ लोकप्रिय बन्दै आएका बस्नेतले यस अघि

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • ६०७ पटक पढिएको
  • पथरी उद्योग बाणिज्य सघको चुनाव भदौ २८ गते

    पथरी । पथरी शनिश्चरे नगरपालिकामा आबद्ध व्यापारीहरुको साझा सस्था पथरी उधोग बाणिज्य सघको चुनाव भदौ  २८ गते हुने भएको छ ।गत भदौ ७ गते बसेको उद्योग बाणिज्य संघको बैठकले संघको १८ औ साधारण सभा भदौ २६ र चुनावी सभा भदौ २८ गते तय गरेको महासचिव अशोक कुमार राइले बताए ।यस्तै संघले १८ औ चुनावी सभाका लागि ३ सदस्ययी निर्वाचन समिति पनि तोकेको छ । जसको संयोजकमा अर्जुन कुमार बुढाथोकी सदस्यहरुमा भवानी प्रसाद दुलाल र  दिपेन्द्र तिम्सीना रहेका छन् । सघले व्यापारीक फर्म दर्ता र नविकरणको मिति भदौ २० गते सम्म राखेको जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • २०६ पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२