Showing २,५६१-२,५७० of २,९५५ items.
असार २६, २०७८
होटल व्यवसायी संघ इटहरीको अध्यक्षमा पुनः जिवन पराजुली सहित कार्यसमिति चयन

इटहरी ।    होटल व्यवसायी संघ इटहरीको ११औं साधारण सभाले संघको अध्यक्षमा पुनः जिवन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ  ।     ...

असार २५, २०७८
उर्लाबारीमा कोराना विरुद्धको भेरोेसिल खोप असार २६ मा लगाइने

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले कोरोना भेरोसेल खोपको दोस्रो मात्रा लगाइने केन्द्र र समय तोकोको छ ।नगरपालिकाले कोराना भेरोसिल खोपको पहिलो मात्रा लि ...

असार २५, २०७८
होटल व्यवसायी संघ इटहरीको ११औं साधारण सभा सम्पन्न

इटहरी । कोराना कहरका कारण व्यवसायीक क्षेत्र प्रभावित भई रहेको समयमा समेत सरकारले व्यवसायीहरुका लागि कुनै पनि योजना ल्याउन नसकेको पुर्वका व्यवसायीहरुले ...

असार २४, २०७८
सिन्धुपाल्चोकका बाढी प्रभावितहरू लाइ इसाई समाज प्रदेस नम्बर १ ले राहत स्वरुप केही रकम वितरण

इटहरी । केही दिन अघि आएको बाढीले  प्रभावित वनाएको सिन्धुपाल्चोकका विभिन्न ठाउँका स्थलगत रुपमै पुगेर इसाई समाज प्रदेस नम्बर १ ले राहत स्वरुप केही ...

असार २२, २०७८
पञ्चकन्या मन्दिरको सातौ वार्षिकोत्सव सम्पन्न

इटहरी । सुनसरीको इटहरी ४ स्थित पञ्चकन्या देवि मन्दिरको सातौ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । बि।स।२०७१ साल असार २२ गते निर्माण भएको मन्दिरको सातौ ...

असार २२, २०७८
कौसी खेती तालिम तथा कृषि सामाग्री हस्तान्तरण

इटहरी । करेसा वारी नहुने सहरी क्षेत्रमा वसोवास गर्ने मानिसहरुका लागि हरियो सागसव्जी लगायतमा आत्मनिर्भर वनाउन कौसी खेती सफल भई रहेको समयमा सुनसरीको इटह ...

असार २२, २०७८
नगरपालिका द्वारा श्रमिकको सम्मान

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले महिला र पुरुष श्रमिकलाई सम्मान गरेको छ । नगरपालिकाले श्रमिकहरु (सिटी सफारी चालक र रिक्सा चालक) लाई उच्च सम्मान गर् ...

असार २१, २०७८
होटल सञ्चालन गर्ने विषयमा राज्य गम्भीर नवन्दा व्यवसायी तथा मजदुरहरु मारमा

इटहरी । निजी क्षेत्रको ठुलो लगानी रहेको होटल व्यवसाय सञ्चालनका विषयमा राज्य गम्भीर नवन्दा व्यवसायीहरुको लगानी जोखिममा परेको तथा मजदुरहरुले रोजगारी गुम ...

असार २०, २०७८
नगरपालिका द्वारा कृषि उपकरण वितरण

मोरङ ।मोरङको उर्लाबारी नगरपालिकाले कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ ।नगरपालिकाले कृषकहरुलाई तरकारी खेतिमा प्रयोग गरिने टनेल, रोल एग्रोनेट, मकै छोडा ...

असार २०, २०७८
सल्लेरी आधारभुत विध्यालयका विध्यार्थीहरूलाई छात्रवृत्ती बितरण

धनकुटा । सल्लेरी आधारभुत विद्यालयका विध्यार्थीहरूका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।  सल्लेरी आधारभुत विध्यालयमा कक्षा १ दे ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)