Showing २,४४१-२,४५० of २,९५५ items.
भदौ ८, २०७८
सुन्दरहरैंचामा भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारी

मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्थायी भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारीथालिएको छ । विज्ञहरुबाट तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलने ...

भदौ ८, २०७८
अलकत्रा बनाउँदा सुन्दरहरैचामा सिङ्गो गाउँमा प्रदूषण

मोरङको सुन्दरहरैंचा नगरपालिकावडा नम्बर ६ स्थित एक उद्योगका कारण सिंगो गाउँमा प्रदुशण फैलिएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् । मोरङको सुन् ...

भदौ ८, २०७८
गाडिएको अवस्थामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ

धनुषा र धनुषामा ससुरा र बुहारीको शव फेला परेको छ । गाडएिको अवस्थामा मथिलिा बहिारी नगरपालकिा वडा नम्बर ५ स्थति ललयिामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ...

भदौ ८, २०७८
पथरीको चर्चित सेल्फि रोडमा खसिबाख्रा व्यापार

पथरी/ चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानमा हाटबजारहरु सञ्चालन हुन थालेका छन् । दशै,तिहार ,छैठ लगाएतका चाडपर्व नजिकिरहदा टिकटकबाट एकाएक भाइरल भएको ...

भदौ ७, २०७८
ब्लु डाइमण्ड सोसाइटीले गाईजात्रा कार्यक्रम मनाए

इटहरी । आफना दिगंवत सदस्यको सम्झनामा ब्लु डाइमण्ड  सोसाइटी इटहरीले एक कार्यक्रमको आयोजना गरि गाईजात्रा पर्व मनाएको छ ।  यौनिक तथा लौगिंक अल् ...

भदौ ७, २०७८
ट्याङ्ग्रा खोलको कल्वटको काम नसकिँदा स्थानीय आक्रोशीत, ठकेदारलाई कारवाही गर्ने चेतावनी

रानि-किमाथांका ६ लेन सडक परियोजनाअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सिमामा रहेको ट्याङ्ग्रा खोलामा निर्माणाधीन कल्वट एक वर्षसम् ...

भदौ ७, २०७८
झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला

झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीन ...

भदौ ६, २०७८
पाठेघरमा क्यानसर लाग्यो उपचार गर्न पथरीकी फुलमायालाई समस्या

कुमार खड्का, पथरी ।२०५० साल देखी पथरी शनिश्चरे स्थित वडा नम्वर २ मा एकल जिवन विताई रहेकी फुलमाया मगरलाई पाठेघर खस्ने समस्याले सताएको लामो समय भएको थिय ...

भदौ ६, २०७८
लायन्स क्लव बाँसबारीको पदस्थापनमा दुई जना पत्रकार सम्मानित

मोरगं । लायन्स क्लव अफ बाँसबारी सुन्दरहरैंचाले पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।क्लवले पदस्थापन कार्यक्रमको अवसरमा सञ्चार क्षेत्रमा पुर्याएको योगदा ...

भदौ ५, २०७८
एकेएमको वेब एप्स बजारमा

ईटहरी । इटहरीमा प्रत्यक्ष व्यापारलाई परिवर्तन गर्दै आम सर्वसाधरणको मागलाई परिपुर्ति गर्ने उदेश्यले एकेएम ग्रुप अफ कम्पनी चाँडै सञ्चालनमा आउने भएको छ । ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)