धनुषा र धनुषामा ससुरा र बुहारीको शव फेला परेको छ । गाडएिको अवस्थामा मथिलिा बहिारी नगरपालकिा वडा नम्बर ५ स्थति ललयिामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बकिा मण्डलको शव फेला परेको हो ।

घरबाट रामवृक्ष र बुहारी अम्बकिा एकै पटक बेपत्ता भएपछ प्रहरीलाई खबर गरेका थएि । प्रहरीले हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पत ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा नियन्त्रणमा लइिएको छ ।