वित्तीय कारोवार गर्ने इटहरीका केही सहकारीहरु निती र नियमसङगत सञ्चालन नभएको पाइएका छन । सहकारी सञ्चालनका लागी आवश्यक विधी पद्धती अनुसरण गर्नु त परै जाओस केही सहकारीहरुमा दैनीक कार्यसम्पादन समेत हुदैनन् सहकारी सञ्चालनका लागी आवश्यक विधी पद्धती अनुसरण गर्नु त परै जाओस केही सहकारीहरुमा दैनीक कार्यसम्पादन समेत हुदैनन् । कारोवारको हिसावकीताव राख्ने देखी लीएर सम्बन्धीत नीकायलाइ प्रतीवेदन समेत बुझाएका छैनन् ।

संस्थाको कार्यलयमा ताला लगाएर रकम ठगी गरेर सञ्चालक फरार हुने देखी लीएर वित्तीय संस्था धरासयी बनेका सम्मका घटनाहरु सतहमा आइरहँदा इटहरीका केही सहकारीहरु पनी बीचल्लीत अवस्थामा छन । कतीपय सहकारी संस्थाका कार्यलयहरु अनुगमन टोली पुगेपछी मात्र खुल्ने गरेका छन । यस्तो अवस्थामा कार्यलयको दैनीक कार्यसम्पादन देखी लीएर बचतकर्ताले वित्तीय कारोवार गर्नुपर्दा के गर्ने,, सहकारीको दैनीक लेखाजोखा,प्रतीवेदन तयार पार्न त परै जाओस कार्यलय समयमा कार्यलयमा कर्मचारी,सञ्चालक,पदाधीकारी कोही हुदैनन् । इटहरी उपमहानगरपालीका,कृषी सहकारी संघ र जिल्ला सहकारी संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सरस्वती कृषी सहकारी संस्थाले एक स्थानबाट कार्यलय सञ्चालनको स्वीकृती लीइ अर्कै स्थानमा सञ्चालनमा रहेको पाइएको छ ।

यती मात्र हैन,हालसम्म संस्थाको आर्थीक वर्ष २०७९ ८० को साधारण सभा पनी हुन सकेको छैन । नियमीत प्रतीवेदन नगरलाइ नबुझाएको र चारखाता लगायतका कागजपत्रहरु व्यवस्थीत रुपमा नरहेको पाइएको हो । यस्तै अर्को उदाहरण भेटीएको छ विकल्प कृषी सहकारीमा । कार्यलय छ,कार्यलयको बोर्ड छ तर न कर्मचारी छन,न हिसावकीतावका केही खाता छन,न त कुनै प्रतीवेदन नै । इटहरी उपमहानगरपालीका नियमन क्षेत्रभीत्र १२८ वटा सहकारी छन । जसमा ८ नीश्कृय अवस्थामा छन,३ सम्पर्क विहीन छन,कानुनी कारवाहीमा १,नयाँ दर्ता १ सहकारी छन । गत पौष मसान्तमा साधारण सभा सम्पन्न गरी नगरलाइ प्रतिवेदन नबुझाएका १३ सहकारीको अनुगमन गर्ने क्रममा यस्तो पाइएको इटहरी उपमहानगरपालीका सहकारी साखा प्रमुख बालकुमार पोखरेलको भनाइ छ ।  इटहरी उपमहानगरपालीकाको यो अभीयानमा वडाले पनी हातेमालो गरेर बचतकर्ताको रकम सुरक्षीत पार्न लागीपरेको इटहरी उपमहानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष जीतेन्द्र थापाले बताएका छन । 

सहकारी एन मीचेर सञ्चालन भइरहेका यस्ता सहकारीलाइ एन र कानुन बमोजीक कारवाही गरीने इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता कुमारी चौधरीको चेतावनी छ । यी त प्रतिनिधीमुलक संस्थाहरु मात्र हुन । नियत वस पुँची संकलनकै लागी मात्रै खोलीएको होकी भन्ने आशंका उत्पन्न गराउने शैलीमा सञ्चालन भइरहेका यस्ता वित्तीय संस्थामा बचतकर्ताको रकम कत्तीको सुरक्षीत रहला भन्ने प्रश्न उब्जीएको छ । यसतर्फ बचाकर्ता आफैले सतर्क र सञ्चालक आफैमा सजग रहनु आवश्यक देखीन्छ ।