अर्थ

    Showing ४१-५० of ५३ items.
  • सुरु नै नभएको भवन निर्माण सम्पन्न भनी कागजात तयार

    काठमाडौं, एक निर्माण व्यवसायीले निर्माण नै नभएको एक अस्पतालको बहुतले भवन निर्माण सम्पन्न भएको भनेर कागजात तयार पारेको फेला परेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भ्याली कन्स्ट्रक्सन प्रालीले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी निर्माण कार्य नै नभएको अस्पतालको भवन निर्माण सम्पन्न भएको भनेर कैफियत गरेको पाइएको हो। यसरी कीर्तेमा संलग्न सो संस्थाका सञ्चालक ललितपुरका रविन्द्र महर्जन रहेका छन्।ब्युरोका प्रमुख सहकुलबहादुर थापाले भने, “कीर्ते कागजात तयार पारी रौतहटको चपुरस्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, विसं २०७१ भदौ २४ मा निर्माण सु

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ३३४ पटक पढिएको
  • हवाई भाडा बढ्यो

    काठमाडौँ, ६ चैत: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ४५८ पटक पढिएको
  • सिंगटी हाइड्रोको आईपीओमा डेढ गुणा बढी आवेदन

    काठमाडौं , सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५ जना आवेदकले ४२ करोड ३१ लाख १७ हजार रुपैयँ बराबरको ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कास

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ४७३ पटक पढिएको
  • सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने

    काठमाडौँ, ७ चैत: सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले कोभिडको समय (२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म) ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । संस्थाको आज आयोजित वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।साधारणसभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष प्रदीप चापागार्इंले पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए । सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दा

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ३५५ पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी चामल र लोकल सिमीको माग बढ्दै

    काठमाडौं । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत नेपाली कृषिवस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । जुम्ला जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका चालम र सिमी जापान निर्यात भएका हुन । अर्ग्यानिक्स एण्ड सुपरफुड बाट तीन टन मार्सी र सिमी निर्यात भएको सञ्चालक राज शाहीले जानकारी दिए ।व्यवसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलोपटक यी सामग्री निर्यात भएको जानकारी दिदै शाहीले भने ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।’ कर्णालीका खाद्य पदार्थ

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ३५४ पटक पढिएको
  • किसानलाई उत्तरी नाका तातोपानीबाट ल्याइएको रासायनिक मलले कति सहज बनाउला

    काठमाडौं । नेपाल कृर्षि प्रधान देश । तर, कहिल्यै पनि सरकारको प्राथमिकतामा पर्दैन । किनकि हरेक बर्ष किसानले रासायनिक मल पाएनौं भन्दै नाराबाजी र धर्ना दिने परम्परा जस्तै बनिरहेको छ । उखु किसानले समयमै भुक्तानी नपाउँदा काठमाडौंमै आएर आन्दोलन तथा धर्ना बस्नु परेको छ । गत बर्ष मात्रै सरकारले समयमै रासायनिक मल आपुर्ती गर्न नसक्दा किसान निरास भए । ठेकेदार कम्पनीको बद्मासीका कारण समयमै किसानले खेतवारीमा रासायनिक मलको प्रयोग गर्न पाएनन् । त्यसैले पनि यसबर्ष सरकार रासायनिक मल आयातमा अलि चनाखो देखिएको छ ।अझ भनौ पहिलो पटक उत्तरी सीमा नाका तातोपानीबाट नेपालमा रासायनिक मल भित्र्याइएको छ । खाद्यान्न, लत्ताकप

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • २९७ पटक पढिएको
  • च्याउ झै उम्रिएका सहरकारीको ठगी धन्दा

    काठमाडौं । सहकारी अभियान, सामान्य पेशा व्यवसायदेखि विभिन्न उत्पादन बेचेको केही पैसा बचत गरेर वर्तमान र भविश्यमा आइपर्ने समस्या टार्न गरिने साझा प्रयत्न । तर, यहाँ बैंकदेखि बचत तथा ऋण, अनि वहुउद्देशिय सहकारी, फाइनान्स सबै सबैका सञ्चालकहरु नाफामुखी बन्दा आम जनताको पैसा सुरक्षित नहुने अवस्था देखिएको छ । सयौँ,हजारौँ बचतकर्ताको पैसामा केही मुठ्ठी भरका सञ्चालकको हालिमुहाली चल्दा आफूलाई आवश्यक पर्र्ने बेलामा बचत बापतको रकम फिर्ता नपाउने र उल्टै सेयर र बचत हराउने जोखिम सहकारी क्षेत्रमा बढ्न थालेको छ । होला, सहकारी अभियानको भीडमा केही राम्रा पनि होलान तर धेरैको नियत बचतकर्ताको पैसामा खेलेर आफू मालामाल

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ३१४ पटक पढिएको
  • नेपालका चौधरीको सम्पत्ति बढ्या बढै

    काठमाडौं । विश्‍वका अर्बपतिको सूचीमा रहेका नेपालमा एक मात्रै अर्बपति विनोद चौधरीको सम्पत्ती थपिएको छ । गत वर्षको तुलनामा सम्पत्तिमा उल्लेख्य वृद्धि भएपछि चौधरीले एक वर्षमा २११ स्थान माथि उक्लिएका हुन् । विश्वका अर्बपतिहरुको सार्वजनिक गरिएको नयाँ सूचीअनुसार पछिल्लो एक वर्षमा चौधरीले ३ सय ९० मिलियन डलर सम्पत्ति बढाएका छन्। अहिले नेपालको विनीयमयदरअनुसार साढे ४४ अर्ब रुपैयाँ हो। चौधरी अर्बपतिको सूचीमा १.७ अर्ब अमेरिकी डरलसहित १३ सय ४९ औँ स्थानमा रहेका छन्। अघिल्लो वर्ष चौधरी १।३१ मिलियन डलरसहित १५६१ औँ स्थानमा थिए। यो वर्ष चौधरीको सम्पत्तिमा ३९० मिलियन डलर बढोत्तरी गरेको उल्लेख गरिएको छ। फोर्ब्स म

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • २०३ पटक पढिएको
  • अनलाइनबाट बिजुलीको महसुल तिर्दा थप शुल्क लाग्ने, यस्तो छ प्राधिकरणको नयाँ व्यवस्था

    काठमाडौं । बिजुली प्रयोग गरे वापत विद्युतीय माध्यमबाट भुक्तानी गर्नुहुन्छ भने अब तपाईले थप शुल्क तिर्नुपर्ने भएको छ ।नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालये तयार पारेको विवरण अनुसार ५००रुपैयाँसम्मको महसुल तिर्दा भने थश शुलक लाग्ने छैन । यस्तै, ५०१ रुपैयाँ भन्दा माथि महसुल तिर्नेले भने थप ५ रुपैयाँ  शुल्क तिर्नुपर्नेछ । यस्तै ५ लाख रुपैयाँसम्मको महसुलमा अधिकतम सेवा शुल्क ५ प्रति कारोवार तिर्नुपर्ने हुन्छ ।प्राधिकरणले विद्युतीय माध्यमबाट विद्युत् महसुल संकलन गर्ने गराउने कार्यको प्रस्ताव स्वीकृत भएको जानकारी सहित सेवाप्रदायक संस्थाले १५ दिनभित्र तोकिए बमोजिमको बैंक जमा

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • २४३ पटक पढिएको
  • राष्ट्र बैंकको अल्टिमेटमपछि बैंक अफ काठमाण्डूको डुबेको साढे ८ करोड ऋण उठ्यो

    काठमाडौं । बैंक अफ काठमाण्डूको डुबेको १३ वर्ष पूरानो ऋणको सावाँ उठेको छ । राष्ट्र बैंकले गत माघ २८ गते ३५ दिनभित्र ऋण असूली नगरे प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) लाई कारबाहीका लागि सिफारिस गर्ने अल्टिमेटम दिएपछि डुबेको ऋण उठेको हो ।‘ग्रिन लाइनका सञ्चालकहरुले अस्ति मंगलबार साढे ५ करोड र आज (शुक्रबार) थप ३ करोड गरी साढे ८ करोड रुपैयाँ बैंक अफ काठमाण्डूमा जम्मा गरिसकेका छन्,’ बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘सावाँ चुक्ता भयो । ब्याज चुक्ता हुन बाँकी छ ।’बैंक अफ काठमाण्डूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ड्युटी फ्रि व्यवसाय सञ्चालन गर्दै आएको ग्रिनलाइन नामक कम्पन

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • २४४ पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२